आइतबार १७ मंसिर २०८०

धनकुटा / जिल्लाका विभिन्न ४ राजनीतिक दलले पाख्रीवास नगरपालिकाका वडा परिषद पून: नगरे स-शक्त आन्दो’लन गर्ने चेता’वनी दिएका छन् । उनिहरुले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि वडागत योजना छनौट गर्दा एक दलिय राजनीतिक कार्यकर्ता मात्र राखेर वडागत योजना छनौट गरेको भन्दै वडा परिषद पून नगरे क’डा आ’न्दोलन गर्ने चे तावनी दिएका हुन् ।

एकदिन अघि यहि विषयमा छलफल गराउन मा’ग गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमाले खनाल नेपाल समूह र जनता समाजवादी पार्टीले नगर प्रमुखलाई प्रेस विज्ञप्ति वुझाएका थिए तर सुनुवाई नभ’एपछि त्यस्तो चे’तावनी दिनु परेको नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीले वताउनुभयो । उहाँले २४ घण्टा भित्र यो विषयमा नगरले छलफल गराउनुपर्ने य’दी त्यसो नग’राए आन्दो’लनमा उत्र’ने वताउनुभयो ।

यदि २४ घण्टाभित्र आफुहरुलाई छलफलको लागि नबोला’इए ४८ घण्टाभित्र नपाका सम्पूर्ण वडा कार्यालयहरुमा ता’लाबन्दी गर्ने साथै थ’प आ’न्दोलनका कार्यक्रमहरु अघि ल्याउने पनि सभापति भण्डारीले बताउनु भयो । यसैवीच विरो’धका वीच पाख्रीवास नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गरेको नगरपालिकाका सूचना अधिकारी किरण राईले वताउनुभयो ।

सुचना अधिकारी राईका अनुसार आव २०७८/०७९ का लागि कुल रु. ५० करोड ५० लाख २० हजारको अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दै आठौँ नगरसभा सम्पन्न गरिएको छ ।

यता वडा परिषदको विषयमा छलफलको प्रस्ताव राख्न गएको समूह प’क्षका एक जनालाई नगर सदस्यले हा’त हा’लेको समेत जनाईएको छ । नेपाली कांग्रेस पाख्रीबास नगर सभापति प्रेम भण्डारीका अनुसार स्थानिय युवा रवी पौडेललाई नगर सदस्य तथा ३ वडा सदस्य(कार्यवाहक वडाअध्यक्ष) सरोज राईले हा’त लगा’एको वताउनुभयो ।

बाहिरबाट यु’वाहरु नगरसभा हुंदै गरेको स्थानमा प्र’वेश गरेपछि भी’डभाडमा धेरैको ठे’लाठेल भएको तर वडा सदस्य राईले नै कसैलाई हा’त नहा’लेको सु’चना अधिकारी राईले बताउनु भयो । सभाहलमा तना’वको स्थिति पैदा भएसंगै बाहिर रहेका केही युवाहरु आ’क्रोसमा आई नगरपालीकाको केही झ्यालका शी’साहरु समेत फु’टाइएको छ भने कार्यक्रम स्थलमा राखिएका कु’र्सीहरु समेत तो’डफोड गरेका छन् ।

वडा ४ का वडाअध्यक्ष शोवित निरौलाका अनुसार आफु र सचिवलाई समेत थाहै नदिइ वडा परिषदको बैठक बसेर केही वडा सदस्यको कि’र्ते
हस्ताक्षर समेत गरी नपामा पेश गरिएको पत्रमा नगरप्रमुखले तो’क लगाइदिएर मलाई ज्यूं’दै मा’रेको भन्ने पनि आ’रोप ल’गाउनु भयो साथै वास्त’विकताको छा’नविन न’गरि अगाडि बढिए आफु आ’मरण अन’शनमा बस्ने पनि बताउनु भयो ।

नगरसभा सुरु भएर राष्ट्रिय गीत सकिए लगत्तै नपा वडा ४ का वडाअध्यक्षले नगरसभा बहि’ष्कार गरेको भन्दै बा’हिरिएका थिए । स्थिति तना’वपूर्ण बन्न खो’जेपछि सुरुमा बैठक स्थ’गित गरि जिल्लाबाट नेपाल प्रह’री र श’सस्त्र प्र’हरी ब’ल समेत मगाइएको थि’यो । हे’र्नुहोस् भिडियो :-

९९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया