शुक्रबार २२ मंसिर २०८०

एजेन्सी / संयुक्त राज्य अमेरिकाकाे मायामीमा एक १२ तले भवन भ’त्किँदा कम्तीमा पनि ९९ ज’ना भग्ना’वशेषभित्रै बे’पत्ता भएका छन् ।

बिहीबार अचा’नक उ’क्त भवन भ’त्किँदा १ जनाको मृ’त्यु भएको पुष्टि भएको छ भने अन्य धेरै मानिस भग्नाव’शेषभित्र पुरि’एको ठानि’एको छ । यसरी बे’पत्ता रहेका’हरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेकाे बिबिसीले जनाएकाे छ ।

स्थानीयहरू सेप्टेम्बर ११ (सन् २००१) मा ट्विन टावर ढ’लेजस्तै दृश्य देखिएकाे बताएका छन् । तर साे भवन भत्कि’नुको कारण भने प्रस्ट भएको छैन । सु’रक्षा प्रमाणी’करणका लागि त्यहाँ पुनर्नि’र्माणको काम भइरहेको बताइएकाे छ ।

घट’नापछि मायामी नगरकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १०२ जनाको अ’वस्था प’त्ता लागेको र ९९ ज’ना अ’झै बे’पत्ता रहेको जानकारी दिइन् । उनले सह’याेग र उद्धा’र तथा खाे’जी कार्यका लागि सङ्घीय सरकारलाइ सहयाेग गर्न अनु’रोध गरेकी छन् ।

बे’पत्ता हुनेमा कैयौँ ल्या’टिन अमेरि’कीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन् ।

पाराग्वेकी प्रथम महि’लाका आ’फन्तहरू पनि हरा’उने मध्येमा परेकाे बताइएकाे छ । उद्धा’रकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घ’रेलु का’मदारको अव’स्था प’त्ता लगाउन सकिरहेका छै’नन् । उक्त भ’वन सन् १९८० मा बनेको बताइएकाे छ ।

७१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया