
रौतहट / रौतहटको मौलापुरमा प्र”हरी र पदर्श’कारीबीच झड’प हुँदा ९ सुरक्षा’कर्मी घा’इते भएका छन् । सो नगरपालिकामा बिहीबार बिहान १० बजेबाट नगरपालिकाको पाचौं नगरसभा सुरु हुने भनिएपछि मौलापुर अशा’न्त बनेको थि’यो ।
सो नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहको अध्यक्षता एवम् पूर्वमन्त्री प्रभु साहको उपस्थितिमा भएको सो नगरसभा रो’क्नुपर्ने मा’ग गर्दै नेपाली काग्रेस, एमालेको माधव नेपाल समूह, उपेन्द्र यादवको राजपा समूह लगायतका वि:पक्षी गठब’न्धनले मौलापुर चौकमा वि’रोध प्रद’र्शन गरेका थि’ए ।
सो समू’हलाई रो’क्न ने’ता साहका समर्थकहरु पनि चौकमा उ’त्रिएपछि दो’होरो झड’पको स्थिति सृजना भएको थियो । स्थि’ति उ’ग्र भएको भएप’छि झ’डप निय’न्त्रणमा लिन प्र’हरीले १४ रा’उन्ड हवा’ई फा’यर तथा २३ राउ’न्ड अ’श्रुग्यास प्र’हार गरेको जिल्ला प्र’हरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्र’हरी कार्यालय रौतहटका प्रमुख प्र’हरी उपरिक्षक सिद्धि बिक्रम शाहका अनुसार झ’डपमा ४ सश’स्त्र र ५ नेपाल प्र’हरी सहित ९ सुर’क्षाकर्मी घा’इते भएका छन् । प्र’हरीलाई ल’क्षित गरि वि’पक्षी गठबन्धनका प्रदर्शन’कारीहरुले ढु’ङ्गा, मु’ढा तथा सिसाका बो’तलहरु प्र’हार गरेका थिए ।
विकास विरो’धीहरुले मौलापुरमा भएको विकास देख्न नसकेर अ’नाश्यक बखे’डा झि’केको साहका प’क्षधरका नेता पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहको भनाइ छ । उनले नेता प्रभु साह र नगरप्रमुख रिना कुमारी साहले मौलापुरमा विकासको लहर ल्याएपछि अरु राजनीतिक दलले आफूहरुको प’त्तासाफ हुने दे’खेपछि विरो’धको लागि मात्र वि’रोध गरेको दा’वी गर्दै जनता सचे’त भइसकेकाले त्यस्ता विकास वि’रोधीहरुलाई जनताले लखे’ट्ने ठो कुवा पनि उनले गरेका छन् ।
झड’पको क्रममा मौलापुर बजार दिनभर तना’वग्रस्त बनेको थियो । स्थिति निय’न्त्रणमा लिन ठूलो संख्यामा जिल्लाका विभिन्न स्थानहरुबाट सशस्त्र प्रह’री र नेपाल प्रह’रीको टो’ली मौलापुर पुगेको थियो ।
मौलापुर नगरपालिकाको पाचौं नगरसभा नगरपालिकाको हलमा चलिरहँदा बाहिर भने हातमा बाँ’सको फ’राठा बोकेका दुई प’क्षबिच केहीबेर लखे’टालखेट भएको थियो । वि’रोध प्रद’र्शनकै बीचमा भने नगरसभा भने सम्पन्न भएको थियो ।
एमाले नेता प्रभु साहकी श्रीमती रिना साह नगरप्रमुख रहेको मौलापुर नगरपालिकामा आर्थिक अनियमि’तता भएकाले आफूहरुले हिसाब किताब पा’रदर्शी बनाउनु पर्ने मा’ग गरेपनि पे’लेरै जान खोजेपछि आ’न्दोलनमा उ’त्रनु परे’को माओवादी केन्द्रका नेता विन्देश्वर यादवको भनाइ छ ।
उनले प्रभु साहले आफ्नो श’क्तिको आ’डमा विप’क्षीहरुलाई प्र’हरी प्रशा’सन लगाएर पे’ल्न खो’जेको आ’रोप लगाउँदै मौलापुरमा चार वर्षदेखि भएको आर्थिक अनि’यमिताको भण्डा’फोर गरेर छा’ड्ने दा’वी ग’रे ।
केही दिन अघिपनि नगरपालिका अगाडि वि’पक्षीहरुले विरो’ध प्रद’र्शन गरेका थिए भने बुधबार सयौँको संख्यामा नेता साहका सर्मथकहरुले मौलापुर बजा’रमा प्र’दर्शन गरेका थि’ए ।
आजको नगरसभामा दुबै प’क्ष बीचमा सम्भावित झ’डपलाई मध्यनजर गर्दै बिहानैदेखि मौलापुर बजारमा ठुलो संख्यामा सुर’क्षाकर्मी परि’चालन गरिएको थियो । साँ’झपख जिल्ला प्रह’री कार्याल रौतहटका प्रवक्ता प्र’हरी नायव निरि’क्षक भरत श्रेष्ठ र प्रदर्श’नकारी बीचमा वा’र्ता भएपछि मा’होल शा’न्त बनेको छ ।
प्रदर्श’नकारीले दम’न गर्ने प्रह’रीलाई का’रवाही गर्नुपर्ने, मौलापुर नगरपालिकाले चार वर्षको स’म्पूर्ण हिसाब किताब पा’रदर्शी गरेर पुनः नगरसभा ग’र्नुपर्ने लगायतका मा’गहरु राखेका छन् । सो मा’ग पूरा नभए पुनः आन्दो’लनमा उ’त्रने चेता’वनी उनीहरुले दिएका छन् । – बालबिक्रम कार्की / news 24 nepal बा’ट ।