
काठमाडौं / विभिन्न जा’तको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सु’ब्बाको ज्या’न लि’ने आ’राेपी प’क्राउ परेका छन् । मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचा’लयमा सन्तोषीको श’व फे’ला परेको थि’यो ।
प्रह’रीका अनुसार सन्तोषीको ह’त्या कर’णी ग’र्न थालेपछि प्र’तिकार गर्दा भएको खु’लेको छ । प्रह’रीले सन्तोषीको ह’त्या गरेको आ’रोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपालिका – ७ ब’स्दै आएका २९ वर्षी’य सुरेश तिम’ल्सिनालाई प’क्राउ गरेको छ ।
असार ६ गते दक्षिणकाली पुगे’की सन्तो’षीले सुरेश तिमल्सिनासँग खाने र बासको सम’स्या भएको बताएपश्चात अभि’युक्तले खाना र सु’त्ने व्य’वस्था मिलाइदिन्छु भ’न्दै दक्षिणकाली मन्दिर नजिकै जंग’लमा पुर्याएका थि’ए ।
प’क्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे । घ’टना पछि उनी काठमाडौं आएर लु’कीछिपी बसेका थिए । प्र’हरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट प’क्रा उ गरेको हो । उनी’माथि थ’प अनुस’न्धान भइरहेको प्रह’रीले जना’एको छ ।
स्थानीय म’हिला आ’त्तिएर त्यहीं नजिकै रहेको इलाका प्रह’री कार्यालयमा खबर गरेपछि घट’नास्थलमा अनुस’न्धान गर्न प्र’हरी टो’ली पुगेको थियो । महानगरीय प्र’हरी परि’सर महानगरीय अ’पराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्प’तालका फ’रेन्सिक विज्ञ सहितको टो’ली अनुस’न्धानमा खटि’एको थियो ।
‘उनले शुरुमा घाँ’टी थि’चेर ज्या’न लि’एको र पछि नचि’नियोस् भनेर अनु’हार क्ष’ ‘त वि’क्ष’त हुने गरी प्र’ ‘हा र ग’रेको पाइयो,’ ती अधिकारीले भने ।