
पोखरा / पोखरा महानगरपालिका वडा नं.२५ एमबी स्थित क्रा’न्ति टोलमा बस्ने गणेश गुरुङले सेती नदीमा ब’ग्दै आ’एकी सात ब’र्षीय बालि’कालाई उद्धा’र गरि उनको ज्या’न बचा’उन सफल भएका छन् ।
उनी करिब डेढ किलोमीटर जतिको दूरीबाट ब’ग्दै आइरहेकी थिइन् र गणेश गुरुङ बालुवा निकाल्दै, बोक्दै गरेर केही था’केको अवस्थामा नदी छेउमा बसिरहेका थिए । माथी पुलबाट केही महिला दिदीबहिनी हरूले ब’च्चा ब’गायो भनेर आ’त्तिँदै क’राइरहनु भएको थियो ।
त्यसपछि उनी दौ’डिएर ढुङ्गामा निक्लिएर बसे तर केही छिन बच्चालाई देखेनन् । त्यसपछि ब’च्चा ढु’ङ्गाबाट नि’क्लियो र त्यसपछि उनी अत्ता’लिँदै गएर पहिले पा’खुरामा स’माते तर ब’च्चा आउन स’केन र त्यसपछि उनले पा’खुरामा स’मातेर ता’नेर पा’खामा ल्याएर राखे ।
बच्चा बीचबाटै ब’गिरहेको थियो र उनलाई लागेको थियो कि ब’च्चा जी’वित छैन, बाहिर नि’काल्न पाए सा’स नभए पनि ला’स त भे’टियो, पु’लिसलाई खबर गरेर कसको बच्चा हो बुझा’इदिउँला भनेर उनले ब’च्चालाई बाहिर निकाले ।
तर उनले त्यसपछि ब’च्चाको ना’डी छा’मे उनलाई ब’च्चा केही जि’वित जस्तो लाग्यो उनले बच्चाको पे’टमा थि’चेर पानी नि’काल्ने प्रयास गरे । त्यसपछि ब’च्चाले अलिअली पानी ओ”कल्न थाल्यो । ब’च्चा टाउ’को पानी मा’थि र जि’उ पानी मुनि घो’प्टो परेको अवस्थामा ब’ग्दै आइरहेको थियो । उनलाई ब’च्चा जि’वीत छैन नि भन्ने लागेर बाहिर ल्याएर राखेका थिए ।
जसरी भए पनि सा’स नभए पनि ला’स लिएर आउँछु भन्दै र यदि बगा’इहाले पनि तल उ’त्रीन सक्छु भन्ने आशाले उनी ना’नीलाई ब’चाउन हा’मफालेका थिए । उनले आफू ब’च्चाको उद्धा’रका लागि हा’मफालेको ठाउँलाई देखाउँदै धेरै परसम्म पुग्नु नपरेको र थोरै पानीबाट जाने बित्तिकै भेट्टाएको बताए ।
आफू पौडी खेल्न सक्ने भएको कारणले गर्दा नै उनले ब’च्चालाई केही गरेर भए पनि बचा’उन सक्छु भन्ने आत्मबिश्वास बढेर आएको र केही त गर्नैपर्छ भन्ने लागेको पनि उनले बताएका छन् । हे’र्नुहोस भिडियो :-