बिहिबार ११ आश्विन २०८०

काठमाडौ / जा’तका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरो’पमा प’क्राउ परेकी सरस्वती प्रधान रि’हाई भएकी छन् । एक दलि’त युव’तीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरो’पमा प’क्राउ परेकी सरस्वती प्रधान रि’हा भएको प्रह’रीले जनाएको छ ।

महानगरीय प्र’हरी परि’सर काठमाडौंका प्रमुख एस’एसपी अशोक सिंहले सरकारी वकि’लको आदे’शमा हा’जिरी जमा’नीमा छो’डिएको बताए । उनी बुधबार दिउँसो रि’हाई भएकी हुन् । उनको रि’हाई मा’ग गर्दै बुधबार नेवार समु’दायले काठमाडौंमा बबरमहलमा प्रद’र्शन समेत गरेको थियो ।

महानगरीय प्र’हरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकि’लको कार्यालयले उनको मु’द्दा अदा’लतमा नलिई रि’हा गरिदिएको जानकारी दिए । यसअघि प्रह’रीले प्रधान थ’र भएकी ती घरबेटीलाई तीन दिन हिरा’सतमा राखेर अनुस’न्धान गरेको थियो ।

अनु’सन्धान फाइल जिल्ला सरकारी वकि’लको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकि’लको कार्यालयले घरबेटी वि’रूद्ध प्रमाण नपुगेको भन्दै मु’द्दा फिर्ता गरेको हो ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जा’तका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आ’रोपमा महिलालाई प’क्राउ गरिएको थियो । उनी काठमाडौको बबरमहलकी महिला हुन् । प्रह’रीले उनलाई तीन दिन पछि रि’हा गरेको हो ।

१४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया