
काठमाडौं / आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जना विरु’द्ध अख्तियार दुरुप’योग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख बढीको भ्रष्टा’चार मु’द्दा दा’यर गरेको छ ।
कर फर्छर्यौट आयोगका २०७१ का पदाधिकारी अध्यक्ष लुम्बध्वज महतसँगै उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाल वि’रुद्ध भ्रष्टा’चार मु’द्दा दायर भएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारी वि’रुद्ध १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बराबरको मु’द्दा दायर भएको छ । बुधबार आयोगले विशेष अदा’लतमा भ्रष्टा’चार मु’द्दा दायर गरेको हो । आयोगले उनीहरुमाथि कानुनवि’परीत कर छुट दिइएको आ’रोप लगाएको छ ।
कर वक्यौताको विषयमा आयोगका पदाधिकारीले आपसी कुराकानीलाई मात्र आधार मानेर छुट दिने गरी सम्झौता गरेर म’नोमानी गरेको देखिएको आयोगले जनाएको छ ।
उनीहरु वि’रुद्ध आयोगको ऐ’न, २०३३ को दफा १७ बमोजिम असल नि’यतले आफ्नो कार्य सम्पादन नगरेको देखिएको दा’बी गरिएको छ । उनीहरु विरु’द्ध भ्रष्टा’चार निवारण ऐ’न, २०५९ को दफा ७ अनुसार १ अर्ब ३३ लाख २० हजार तीन सय पचासी रुपैयाँ बि’गो कायम गरिएको छ ।
उनीहरुमाथि कै’द वा ज’रिवाना स’जाय हुने मागदा’बीसहित विशेष अदालत ऐ’न २०४९ को दफा ९ को आधारमा बुधबार विशेष अदाल’तमा मु’द्दा दा’यर भएको प्रवक्ता रिसालको भनाइ छ ।