शनिबार २८ साउन २०७९

काठमाडौ / तीन दिन अघि प’क्रा उ परेकी काठमाडौँकी एक महिला रि’हा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जा’तका कारण आफ्नो घरको कोठा भाडामा दिन नमा’नेको आरो’पमा महिलालाई प’क्रा उ गरिएको थियो । उनी काठमाडौको बबरमहलकी महिला हुन् । प्रह’रीले उनलाई तीन दिन पछि रि’हा गरेको हो ।

महानगरीय प्र’हरी परि’सर काठमाडौंका प्रमुख एस’एस’पी अशोक सिंहले जिल्ला सरकारी वकि’लको कार्यालयले उनको मु’द्दा अदा’लतमा नलिई रि’हा गरिदिएको जानकारी दिए । यसअघि प्रह’रीले प्रधान थ’रकी ती घरबेटीलाई तीन दिन हि’रासतमा राखेर अनुस’न्धान गरेको थियो ।

अनुस’न्धान फा’इल जिल्ला सरकारी वकि’लको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घ’रबेटी वि’रूद्ध प्र’माण नपुगेको भन्दै मु’द्दा फि’र्ता गरेको हो ।

नेवा समुदा’यको छाता संगठन नेवाः देय दगुले रुपा सुनारले सरस्वती प्रधानले जा’तीय आधारमा घर भाडामा नदिएको भन्ने आरो’पलाई झु’टो
र सुनियो’जित रुपले लगाइएको आ’रोप भनेको छ ।

नेवाः देय दगु जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरध’नीले जा’तीय वि’भेद गर्ने म’नशाय नरा’खेको र प्रत्येक घ’रधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पे’शा,चा’लचलन तथा अन्य जानकारी सोध्ने अ’धिकार रहेको जनाएको छ ।

अध्यक्ष मचाराज महर्जनले जा’री गरेको विज्ञ’प्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि क’रार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं का’मी भएर नदिने भनेको हो भन्दै आफूअनुकूल कुरा ब’ढाएर फोन रे’कर्ड गरी मि’डियाकर्मी भन्दै श’क्तिको दु’रुपयोग गरी घरधनीलाई सु’नियोजित रुपमा अ’तिरञ्जित गरेको देखिन्छ ।’

दबूले सामाजिक स’द्भावमा आँ’च आउने गरी सुनि’योजित क्रियाकलाप भएको भन्दै प्रधानको प’क्राउ गै’रकानूनी भएकाले रि’हाईको मा’ग गर्दै
वि’रोध प्रद’र्शन गरेको थियो । नेवाः देय दगुले आफूहरु सबैखाले वि’भेदको वि’पक्षमा रहेको जनाएको छ ।

८१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया