
काठमाडौं / रुपा सुनारलाई जा’तीय आधारमा नै कोठा भाडामा नदिएको भन्ने आ’रोप झु’टो र अरुलाई फ’साउनका लागि गरिएको सुनियो’जित ष’डयन्त्र भएको भन्दै आज काठमाडौंमा वि’रोध प्र’दर्शन भएको छ ।
यल जा’तिय समा’जले सरस्वती प्रधानले जा’तीय आधारमा घर भाडामा नदि’एको भन्ने आ’रोप सुनियो’जित भएको भन्दै प्रदर्श’नमा उत्रि’एको हो । बुधबार बानेश्वरमा प्रधानलाई निस’र्त छा’ड्नुपर्ने भन्दै स्थानीय बासिन्दाहरू र समा’जका सदस्यहरु प्रद’र्शनमा उत्रि’एका हुन् ।
मंगलबार यल जा’तिय समा”जका २० सदस्य समा’जहरू, नेपाल भाषा मंकाः खल यल, नेवा दे दबु यल, नेवा ग्वाहाली पुचः, पि’डित सरस्वती प्रधानको श्रीमान मुकुन्द प्रधान, समा’जिक अभियन्ता यादव लाल कायस्थ, सामा’जिक अभियन्ता राजाराम तण्डुकार लगायतको सहभागितामा बैठक बसेर आज बुधबार आन्दो’लनमा उत्रिएका हुन् ।
घरधनीले जा’तीय वि’भेद गर्ने मन’शाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधि’कार रहेको भन्दै प्रद’र्शनमा उत्रि’एको बताइएको छ ।
उनीहरुले सं’यौ वर्षदेखि चलिआएको जा’तिय सद्भा’वलाई ख’ल ल पुर्याउने र समा’जमा द्व’न्द सृजना गर्न उ’द्धत रहेकी भन्दै रुपा सुनारलाई ह’दैसम्मको कारबा’हीको मा’ग गरेका छन् । उनीहरुले आफूहरु सबै खाले विभे’दको विप’क्षमा रहेको जनाएका छन् ।
समा’जले भवि’ष्यमा यस्ता घ’टना हुन नदिन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र जिल्ला प्रशा’सन कार्यालय ललितपुरका प्रमुख ढुण्डीप्रसाद निरौलालाई ग’म्भीर ध्या’नाकर्षण गराउन ज्ञा’पन पत्र समेत बुझा’उने तयारी गरेको छ ।
काठमाडौंको बबरमहलस्थित प्रधानले सुनारलाई जा’तीय आ’धारमा कोठा नदि’एको उजु’रीको आ’धारमा प्र’हरीले घर’बेटी वि’रूद्ध गत शुक्रबार नै जिल्ला अदा’लतबाट प’क्रा उ अ’नुमति लिएको थियो ।
रूपाले आफूमाथि जा’तीय वि’भेद भएको भन्दै गत बिहीबार प्र’हरी वृ’त्तमा जा’हेरी दिएकी थिइन् । प्रह’रीले घर’बेटी वि’रूद्ध जा’तीय भे’दभाव तथा छु’वाछूत मु’द्दाको द’फा ४ को उप’दफा ३ बमोजिम जा’हेरी द’र्ता गरेको छ । – अन्न’पूर्ण पो’ष्ट बा’ट / तस्विर :- सुनिता डङ्गोल ।