
काठमाडौं / नेकपा (एमाले) का प्रभा’वशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले २० मन्त्रीलाई पदमु’क्त गर्ने सर्वो’च्च अदा’लतको हिँजोको फैस’लालाई सम्मान गर्ने बताएका छन् । तर, उनले न्याया’लय से’टिङमा चल्छ भन्ने कुरालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो दिन नै २० मन्त्री प’दमुक्त हुन्छन् भनेर खु’लासा गर्नुले त्यो कुरालाई म’ल पुग्ने पनि बताए ।
हिँजो रा’ति प्राइम टाईम्स् टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने-“अब अदा’लतको निर्ण’यलाई हामीले सम्मान गर्नुपर्छ । हामी लोकतान्त्रिक श’क्ति हौं । हामी लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने भएकोले अदा’लतको निर्णयलाई सम्मान गर्छौं ।
हिँजो नेकपा माओवादीका अध्यक्ष प्रचण्डले धादिङमा गएर जे कुरा बोल्नुभयो, मैले प्राप्त गरेको विशेष सूचनाका आधारमा २० जना मन्त्रीहरुको पद जाँ’दैछ भन्नुभयो, र आज त्यही फै’सला आयो । र, हिजो मैले सुनेको, अदा’लतका विशिष्ट व्यक्तिहरु र पूर्व प्रधानन्या’याधीशहरुको बीचमा एउटा खास मिटिङ बस्यो, न्या’यालयको बारेमा मैले धेरै कुरा एक्स्पो’ज गर्न मिल्दैन ।”
नेता बस्नेतले पूर्व प्रधानन्या’याधीशहरुको टिम बसेर प्रधानन्या’याधीश चोलेन्द्र शमशेर जबरालाई राम्रै दबा’ब सिर्जना गरेको भन्ने आफूले सूचना पाएको दा’बी गरे । उनले भने-“त्यही सूचनाका आधारमा प्रचण्डले हिजो विशेष खुला’सा गर्नुभयो, र आज फै’सला त्यही खालको आएको छ ।
रह्यो कुरा, प्रचण्ड कमरेडले बोलेको कुरा ; काग करा’उनु र पिना सु’क्नु एकैपटक भएको पनि हुनसक्छ, तर, समग्र प्रक्रिया र अवस्था हेर्दाखेरि अदा’लतभित्र जुन खालका चल’खेल हुन थालेका छन्, अदा’लतभित्र जुन स्वतन्त्र न्यायापा’लिकाको मर्या’दा र ध’र्म निर्वाह गर्ने कुरा ह’राउन खोज्दैछ, यसले आम जनतामा निरा’शा पैदा हुन्छ ।” हे’र्नुहोस् भिडियो :-