
काठमाडौँ, ८ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मु’द्दा मा’मिला, झु’ठा आ’रोप र अने’कौं आक्र’मण झे’लेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन नगरपालिका-६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअल रुपमा शि’लान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताए ।
उनले मुलुकलाई ताजा जनादे’शमा जानका लागी चुनाव हुन पनि नदिने र राम्रा कामलाई पार्टीभित्रै बाट भाँ’जो हाल्ने प्रयास वि’रुद्ध ल’डेर पनि सरकार समृद्धिका ल’क्ष्यमा प्रति’बद्ध भएको स्प’ष्ट गरे । -रासस