बिहिबार ११ आश्विन २०८०

काठमाडाैं / एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बा’धक भएको आ’रोप थप चर्चामा आएको छ । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाे’च्च अदा’लतको आदे’शविरुद्ध भ्या’केट दिएर प्रधानमन्त्री ओली एकतामा बा’धक देखिएका हुन् ।

सर्वाे’च्च अदा’लतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आ’देश दिएको थियो । यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक वि’वाद मिलाउन प्रयास गरिरहेका थिए । तर ओली प’क्ष अदा’लतको आदे’शविरुद्ध भ्या’केट हा’ल्न पुगेको छ ।

ओली प’क्ष अदा’लतमा भ्या’केटको नि’वेदन लिएर गएपछि एमालेका अर्का नेता माधवकुमार नेपालले आप’त्ति जनाएका छन् । कर्णाली प्रदेशका सांसदमाथि वि’धान वि’परीत ओलीले गरेको कारबा’हीलाई अदाल’तले उल्ट्या’एपछि भ्या’केटमा जाने निर्णय गरेर पार्टीलाई एकता भं’ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने टि’प्पणी नेता नेपालले गरेका छन् । ‘स्थायी कमिटीका नेतामाथि क’थित का’रबाही, फेरि उहाँहरूसँगै वा’र्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शं’का उब्जा’एकै थियो ।

पार्टी एकता बचा’उन अधिकतम ल’चिलो भएर प्रस्तुत हुँदा त्यसलाई कम’जोरीका रूपमा लिएको जस्तो देखियो’, वरिष्ठ नेता नेपालले भनेका छन्, ‘सत्ता जो’गाउन संविधानका वि’रोधी र दक्षि’णपन्थी तत्वसँग आत्म’समर्पण गर्ने, एक’ता वि’रोधी ह’र्कत जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयास वि’रुद्धको कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ ।

असल नियतका साथ गरिएका अनौपचारिक सं’वादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता वि’रोधी तत्वहरूसँग सा’वधान हुन सबैको ध्याना’कर्षण गराउँछु ।’ उनले भने । यो ख’बर आ’जको नाग’रिक दैनि’कमा छापि’एको छ ।

५८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया