
काठमाडौ / आफूलाई सामाजिक अभियन्ता बताउने ज्वा’ला भन्ने (टीका संग्रौला) सहित तीन जनालाई हिरा’सतमै राखेर अनुस’न्धान गर्न प्रशा’सनले अ’नुमति दिएको छ ।
प्रह’रीले आइतबार संग्रौला सहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई प’क्राउ गरेको थि’यो । उनीहरुलाई सोमवार म्या’द थपका लागि प्रह’रीले जिल्ला प्रशा’सन कार्यालय काठमाडौंमा सोमबार पेस गरेपछि यस्तो अनु’मति प्रह’रीले पाएको हो ।
अब हिरास’तमै राखेर उनीहरु माथिको आ’रोपवारे अनुस’न्धान हुने महानगरीय प्र’हरी परिसर काठमाडौंका प्रवक्ता एस’पी रमेशकुमार बस्नेतले बताए । आफूलाई ‘सामाजिक अभियन्ता’ दा’बी गर्ने ज्वाला संग्रौला र उनको समू’हले अरा’जक गति’विधि गरेको आ’रोप छ ।
केही दिन पहिले प्र’हरी सहायक निरीक्षक मणिकान्त झा विरु’द्ध जा’तीय विभे’दयुक्त अभिव्यक्ति दिएकी थि’इन् भने युवा संघका महिला नेता माथि पनि दुब्र्य’वहार गरेको बताइएको छ ।
राजनीतिक कार्यकर्ता खुश्वु घिमिरेले उनीहरु विरु’द्ध प्रह’रीमा उजु’री दिएकी थि’इन् । आफुलाई ज्वा’लाको समुहले प्र’हरी कार्यालयमै हा’तपात गरेको बताएकी छन् । यी दुवै घट’नामा प्र’हरीले अनुस’न्धान थालेको छ। उनीहरु वि’रुद्ध मधे’सी आयोगमा पनि उ’जुरी परेको थि’यो । अहिले उनीहरुलाई काठमाडौं प्र’हरी परिसरको हिरा’सतमा राखिएको छ ।