आइतबार १७ मंसिर २०८०

काठमाडौँ / काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चो’री भएका ११ थान मू’र्तिसहित दुई ज’नालाई प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ प’र्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ व’र्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ व’र्षीय रुपनारायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मू’र्ति चो’री भएको थियो । प्रह’रीमा प्राप्त सूच’नाका आधारमा महानगरीय प्र’हरी वृत्त बौद्ध र महान’गरीय प्र’हरी प्रभाग गोकर्णबाट खटि’एको प्रह’रीले उनलाई मू’र्तिसहित गए’राति प’क्राउ गरेको प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ कपनबाट आज एक किलो अवै’ध ला’गूऔषध गाँ’जा सहित दूई किशोरलाई प्रह’रीले प’क्राउ गरेको छ । ला’गूऔषध गाँ’जा से’वन तथा बि’क्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्र’हरी प्रभाग कपनबाट ख’टिएको प्रह’रीले प्लाष्टिकमा पो’का पारी राखिएको अव’स्थामा उक्त गाँ’जा फेला पारी उनीहरुलाई प’क्राउ गरेको हो । दुबै घ’टनाका सम्बन्धमा प्रह’रीले थप अनुस’न्धान गरिरहेको जनाइएको छ ।

यसैबीच आज यहाँको तारकेश्वर नगरपालिका–१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका–१ घर भएका ३६ व’र्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृ’त फे’ला परेको पनि जनाइएको छ ।

५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया