शनिबार २३ मंसिर २०८०

नेपालगञ्ज / ​ ड्युटीमा खटि’एका स्वास्थ्य’कर्मीलाई कु’टपिट गर्नेलाई जिल्ला अ’दालत बाँकेले धरौ’टीमा रि’हा गरेपछि नर्सिङ संघ बाँकेले पुन’रावेदन गर्ने तयारी गरेको छ ।

आइतबार अदा’लतले अभियु’क्तहरूलाई जनही ५० हजार धरौ’टीमा छाडेपछि नर्सिङ संघ बाँकेले पुन’रावेदन दिने तयारी गरेको हो ।

नेपालगन्जका चिकि’त्सक र स्टाफ नर्स’माथि केही दिनअघि सा’मूहिक आक्र’मण गरेको थि’यो । उनीहरू’वि’रुद्ध ज्या’न मा’र्ने कसु’रमा जिल्ला अदा’लत बाँ’केमा मु’द्दा द’र्ता भएको थि’यो । तर आइतबार जनही ५० हजार धरौ’टीमा रि’हा गरेको थि’यो ।

अदाल’तले पी’डितलाई न्या’य दिन नसकेको भन्दै नर्सहरूको छाता संघ बाँकेले पुनरा’वेदन दिने तयारी गरेको छ।

नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले सोमबार का’नुनी सल्लाहकारसँग परामर्श गरेर उच्च अदा’लतमा पुनरा’वेदन गर्न लागिएको बताएकी छन् ।

उनका अनुसार ज्या’न मा’र्ने उद्दे’श्यका साथ अस्पतालका चिकित्सक र नर्समा’थि आक्र’मण गर्ने दो’षीलाई जिल्ला अदा’लतले धरौ’टीमा रि’हा गर्नु शं’काको घेरा हो । साथै, अदा’लतप्रतिको विश्वा’समा शं’का पैदा भएको पनि उनले बताइन् ।

अदा’लत सत्ता र श’क्तिबाट प्रभा’वित भएको भन्दै असन्तु’ष्टि व्यक्त गरिन् । यसकारण पी’डितले न्या’य पाउनुपर्ने भन्दै अदा’लतको आ’देश शं’काको घेरामा रहेको भन्दै पुन’रावेदन गर्ने उनले बताइन् ।

गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ व’र्षीय डिल्लीबहादुर रावतको भेरी अस्पतालमा को’रोनाका कारण मृ’त्यु भएको थियो ।

त्यसपछि आ’क्रोशित बनेका मृ’तकका भाइ मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतलले उपचारमा लाप’रबाही भएको भन्दै ड्युटीमा खटि’एका चिकि’त्सक र न’र्सहरूमाथि कु’टपिट तथा अस्पतालमा तो’डफोड गरेका थि’ए ।

कु’टपिट र तो’डफोड गरेका उनीहरूलाई प’क्राउसँगै ज्या’न मा’र्ने उद्योगमा मु’द्दा द’र्ता गरिएको थियो । जिल्ला अदा’लत बाँ’केका न्याया’धीश श्यामसुन्दर अधिकारीको एकल इजला’सले आइतबार उनीहरू तीनै जनालाई जनही ५० हजार धरौ’टीमा छा’डेको थि’यो । – फा’इल तस्वीर ।

७१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया