
काठमाण्डौ / नेपालमा को’रोना भा’इरसको भेरि’यन्ट डे’ल्टाको नयाँ म्यूटे’सन देखिएको छ । ४७ जनाको नमुना परि’क्षण गर्दा ९ जना’मा डे’ल्टाको परिवर्तित रुप र एउटा नमुनामा अ’ल्फा भे’रियन्ट पुष्टि भएकोे स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वा’स्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक फरक उमेर समूहको ४८ वटा नमु’ना संक’लन गरि परीक्ष’णका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोग’शाला दिल्ली पठाइएको पठाएको थियो ।
जसमा ९ वटा नुमनामा के४१७ एन नयाँ म्यूटे’सन (भाइर’सको परिवर्तित रुप) पुष्टि भएको छ । साथै के४१७एन भेरिय’न्ट अमेरिका, जापान, क्यानडा, रसिया, पोर्चुगल, भारत, स्विजरल्याण्ड लगायतका देशमा देखिइसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।
के४१७एन म्युटेस’नले भा’इरसको स्पाइक प्रोटिनमा ४१७ जस्तै परिवर्तन लिएर आएकाले शरीरमा हुने एन्टी’बडीमा आक्र’मण गर्छ । अर्थात्, यो भेरि’यन्ट निकै शक्ति’शाली रहेको विज्ञहरुले बताएका छन् । यो भेरि’यन्ट भारतमा केही दिन अगाडिमात्रै देखिएको थियो । यो भेरि”यन्टबारे अनुस’न्धान भईरहेको छ ।
अहिलेसम्म विश्वमा अ’ल्फा भेरिय’न्ट १६४, बिटा भेरि’यन्ट ११५, गामा ६८, डेल्टा ८० र काप्पा भे’रियन्ट देखिएका छन् । नेपालमा बिटा र गामा भेरि’यन्ट देखिएको छैन । काप्पा भेरि’यन्टबारे डब्ल्यूएचओले जनस्वा’स्थ्यमा ग’म्भिर अ’सर नपर्ने हिसावले भेरि’यन्ट अफ कन्र्सनको नाम दिएको छैन । यद्यपी यो भेरि’यन्ट नेपालमा पनि देखिसकेको छ । नेपालमा दोस्रो लहरमा डेल्टा भेरि’यन्ट बढी जिम्मेवार देखिएको पौडेलले बताएका छन् ।