शनिबार ११ चैत्र २०७९

काठमाडौं / समाज र राष्ट्रमा सकारात्मक परिवर्तन आउनुपर्छ भन्ने गरेका विभिन्न सामाजिक अभियन्ताहरुलाई देशका विभिन्न स्थानहरूमा आक्र’मण र प्रह’रीबाटै प’क्राउ गरिने क्रम बढ्दै गएको छ ।

यसै क्रममा आफूलाई सामाजिक अभियान्ता बताउदै सामाजिक संजालमा उ’ग्र अभिव्यक्ति दिएको आ’रोप लागेकी ज्वाला संग्रौला पक्रा’उ परेकी छन् । उनलाई प्रह’रीले एक महि’लामाथि हात’पात गरेको अभियो’गमा पक्रा’उ गरेको हो ।

प्रह’रीका अनुसार उनीसँगै अर्का दुई महिला पनि पक्रा’उ परेका छन् । पक्रा’उ परेका अन्य दुई महिलाहरुमा शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् ।

उनीहरुबि’रुद्ध खुश्बु घिमिरेले आफूलाई कुट’पीट गरेको भन्दै किटा’नी
जा’हेरी दिएपछि अनुस’न्धानका लागि प’क्राउ गरिएको प्रह’रीले जनाएको छ ।

आफूलाई अभियान्ता बताउने संङ्ग्रौलाले ट्राफिक प्र’हरी वृत्त, महाराजगञ्जका प्र’हरी सहायक निरी’क्षक (असई) मणिकान्त झालाई पनि प्र’हरी कार्यलयमै गएर अभ’द्र व्यवहार गरेको आ’रोप छ । उनले प्रह’रीमाथि गालीग’लौज गरेको भिडियो समेत सामाजिक संजालमा आएको थियो ।

उनले प्रह’रीको ब’र्दी खोलिदिने ध’म्की दिएको आ’रोप छ । उनीसँगै प्र’हरी कार्यलय पुगेका टोलीले सहायक निरीक्षक (असई) मणिकान्त झालाई सरु’वा गरेर मधेशमा पुर्याइदिने र त्यही खेति गर्न लगाउने भन्दै ध’म्की दिएको चर्चा र आलो’चना भएको थियो ।

६६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया