आइतबार १७ मंसिर २०८०

राजविराज (सप्तरी) / बाख्रा चराउन गए’की एक बालि’काको सप्तरीमा ह’त्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार या’दवकी छो’री शिवानी’कुमारीको हँसि’याले घाँ’टी का’टेर ह’त्या गरिएको अव’स्थामा श’व फे’ला परेको स्थानीयवासीले जानकारी दिएका छन् ।

का’टेको स्थानबाट दुई मिटर माथि घि’सारेर लगेको र श’व घो’प्टो परेको अव’स्थामा फे’ला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले बताए । ह’त्यामा प्रयोग भएको हँसि’या बालि’काको दुई खु’ट्टाको बीचमा गा’डिएको अवस्थामा प्रह’रीले बरा’मद गरेको छ।

पाँच व’र्षीया बहि’नीसँग बाख्रा चराउन र घाँस का’टन गए’की बालि’काको घाँ’टी का’टेर ह’त्या गरिएको अव’स्थामा फे’ला परेपछि परिवारका सदस्यहरु अ’चेत भएका छन्। हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा अप’रिचित व्यक्तिले बालि’काको विभ’त्स ह’त्या गरेपछि गाउँलेहरु समेत भ’यभित भएका छन्।

गाउँलेहरुका अनुसार सामान्य पानी पर्न थालेपछि बाख्रा चराउन सँगै गए’की पाँच वर्षी’या बहि’नीलाई शिवानीले घर पठा’इन्। शिवानी भने हटेल पुवरिया टोलस्थित उँचो स्थानमा रहेको फूलबारीमा हावाले झारे’को आँप टिप्न लागिन्।

आसपासका खेतमा धान रोप्ने, कोदालो खन्ने र हलो जोत्नेहरु काम गरिरहेका थि’ए। तर घट’नाबारे कसैले केही थाहा नपाएको र शि’वानीकी बहि’नीले समेत केही बताउन नसकेको एसपी धमलाले बताए।

घट’नापछि प्र’हरी उप’रिक्षक राजेन्द्रप्रसाद धमला, इलाका प्र’हरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पे’क्टर सहितको टोली घट’नास्थल पुगेर अनु’सन्धान गरेका छन्। अनुस’न्धानलाई सघाउन संघीय प्र’हरी कार्यालय जनकपुरबाट तालि’मप्राप्त कु’कुर मगाइएको प्रह’री उप’रिक्षक धमलाले बताए।

श’वलाई पो’ष्टमार्टमका लागि बीपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। बालि’काको ह’त्या आ’न्तरिक कल’हका कारण हुन सक्ने सम्भावना रहेको प्रह’रीले जनाएको छ। एस’पी धमलाले घट’नाको ग’हिरो अनुस’न्धान भइरहेको जानकारी दिदै २/४ दिनभित्रै अप’राधी प’त्ता लाग्ने विश्वास व्यक्त गरे ।

८३० पटक हेरिएको

तपाईको प्रतिक्रिया