मंगलबार ०७ चैत्र २०७९

काठमाडौं / यो तस्बिर कसको होला ? शुरुमा तपाईंले सही अनुमान गर्नै सक्नुहुन्न । झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्या’सी/जो’गीको जस्तो लाग्छ ।

तर, होइन यो तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको पूर्वप्रधानन्या’धीशको तस्विर हो । संसारभर भाइरल भएको यो तस्विरमा देखिएका यी मानिसको बारेमा थाहा पाउने जोकोहि पनि अच्चम्ममा पर्ने गर्छन् ।

उनी हुन्, प्रधानन्या’यधीश दामोदर शर्मा । जो प्रधानन्या’यधीशबाट बर्हिग’मनपछि यसरी साधु बने । तत्कालीन प्रधा’नन्यायाधीश उनी हाल साधु बाबाको रुप धारण गरेर बसेका छन् ।


( प्रधानन्या’याधीश शर्माको पहिलेको तस्विर )

बाबा प्रधानन्या’याधीशका रूपमा परिचित उनी सर्वो’च्च अदाल’तको २३ औं प्रधानन्या’यीश हुन् । २०७० चैत्र २७ देखि ७१ असोज २३ सम्म प्रधानन्या’यधीशको भूमिका निर्वाह गरेका उनी पछि पछि रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र प्रधानन्या’यधीश र हाल चोलेन्द्र शमशेर जबरा प्रधानन्या’यधीश रहेका छन् ।

तर, एउटा रोचक प्रसंग छ– हाल प्रधानन्या’यधीश रहेका जबरालई उनी नेतृत्वको न्यायपरि’षदले कारबा’हीबाट उन्मु’क्ति दिएको थियो । वि सं २०७० चैत १ गते प्र’धानन्या’याधीश खिलराज रेग्मी संविधानसभाको निर्वाचन गराउने स’र्तमा अन्त’रिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनेपछि शर्मा प्रधान्या’याधीश बनेका थिए ।

२०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरबार छि’रेपछि उनको विरा’सत स्वभाविक रुपमा बरिष्ठतम् न्याया’धीश दामोदरप्रसाद शर्मामा सरेको थियो । जम्मा ६ महिना प्रधानन्या’यधीश बनेका उनै शर्मा अहिले भारतमा सन्या’सी जीवन बिताइ’रहेका छन् ।

न्या’य सेवाको सरकारी जागीरबाट धरै समय सेवा गरेका शर्मालाई व्यक्तिगत रुपमा पनि उत्कृष्ट किसिमको शा’नदार शैलीको जीवन जि’उन सक्ने स्तर भएता पनि उनले रोजेको यो जीवनशैलीलाई अनौ’ठो रुपमा हेरिएको छ।

७२० पटक हेरिएको

तपाईको प्रतिक्रिया