आइतबार १७ मंसिर २०८०

भरतपुर (चितवन) / जिल्ला प्रह’री कार्यालय चितवनका प्रमुख प्र’हरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडी नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा दुर्घट’नामा परेको छ ।

बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्ष’तिको नि’रीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा २ ज ३४७२ नम्बरको जिप दुर्घ’टना परेको हो । जिल्ला प्र’हरी कार्यालय चितवनका प्र’हरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घा’इते प्र’हरी उपरीक्षक ओमप्रसाद अधिकारीको टा’उको, मु’ख र हात’मा चो’ट लागेको छ । पाँच प्रह’रीको समेत टा’उको, हात लगायत अं’गमा सामान्य चो’ट लागेको उनले जानकारी दिए ।

घा’इते सबैको कलेज अफ मेडि’कल साइन्सेस शिक्षण अस्प’ताल (पुरानो मेडि’कल कलेज) भरतपुरमा उ’पचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भा’सिएको सडक र मुग्लिनको आर्च पुल अनु’गमन गरेर फर्किने क्र’ममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घ’टना भएको बताए । अनु’गमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इन्जिनियर समेत रहेका थि’ए ।

ट्रकको ठक्करबाट प्र’हरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्ष’ति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रह’रीले नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारी सहितको टोली पुलको नि’रीक्षण गरेर फर्किदै गर्दा आज साँझ करिब साढे ५ बजेको समयमा दुर्घ’टना भएको हो ।

११६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया