
काठमाडौ / कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृ’त्यु भएको घ’टनाले स्त’ब्ध बनाएको छ ।
श्रीमानको मृ’त्यु पछि एक्लै आमाले हुर्काएकी छोरीको अचा’नक मृ’त्यु भएपछि आमाको आँ’खा ओ’भाएको छैन । वैशाखको १७ गते उनको विवाह भएको थि’यो । जेठको १४ गते उनको रह’स्यमय मृ’त्यु भयो । विवाहमा १५ ला’ख रुपैया खर्च भएको थियो ।
रुपन्देहीको सै’नामैना नगरपालिका बर्मा चोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षिय प्रदिप भट्टराईसँग उनको विवाह भएको थि’यो । उनका श्रीमान पहिलो पटक मिडियामा सार्वजनिक भएका छन् । उनी इन्डिया बसेर अध्ययन गरेका थिए । उनले आफुलाई विष्णुको माइती प’क्षले अनाव’श्यक आ’रोप लगाएको भन्दै दु’ख ब्य’क्त गरेका छन् ।
उनले विष्णुले अस्व’भाविक ब्य’वहार देखाएको बताएका छन् । विवाहकै दिनमा पनि विष्णुको ब्यवहार अनौ’ठो देखाएको उनको श्रीमानको भनाई छ । उनले भने, विष्णुमा कुनै स्वा’स्थ्य सम’स्या थियो भने माइती प’क्षले त्यसको बारेमा जानकारी गराउनुपर्ने प्रदिपको भनाई छ । माइतीले दाइ’जोका कारण छोरीको मृ’त्यु भएको आ’शंका गरेका बेलामा उनका श्रीमानले भने आफुहरुले कहिल्यै दाइ’जोको मा’ग नगरेको बताए ।
उनले विष्णुले नै आफ्नो इच्छाले सामान ल्याएको बताएका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गु’ना सो गरेको विष्णुकी आमाको भनाई छ ।
विष्णुको श्रीमान आफु निकै दु’खी भएको बताए । हामीले केही ग’ल्ती गरेका थियौं भने हामीलाई भन्नु पर्थयो । विष्णुले स’मस्या भएको भए आफै पनि कुरा गर्न सक्थ्यो । उ आफै पढे लेखेको थियो । हामीले उसलाई ट’र्चर दिने कुरा कसरी सम्भव हुन्छ ?
हामीले केही गरेको भए उसले आमालाई र माइतीका अरुलाई पनि फोनमै त्यो कुरा सुनाउन सक्थ्यो । अहिले यसरी आ’रोप लगाएको कुरा सुन्दा मलाई निकै नर’माइलो लागेको छ । उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थि’इन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।
अघिल्लो दिन आफ्नो दिदीसंग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्य’स्तो ख’बर सु’न्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले दे’हत्याग गरेको बताएका छन् तर माइती प’क्ष यो कुरा मान्न तयार छैनन् । श्रीमानले पनि घ’टना भन्दा अघिल्लो दि’न विष्णु निकै खुसी देखिएको बताएका छन् । हे’र्नुहोस् भिडियो :