मंगलबार ०९ आश्विन २०८०

दमक (झापा) / दमकको लाइ’फलाइन स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क’रणी पछि ज्या’न लि’एको आश’ङ्कामा प्रह’रीले एक आरो’पीलाई निय’न्त्रणमा लिएको छ ।

पी’डित परिवारको तर्फबाट कि’टानी जा’हेरी र मृ’तकको परी’क्षण रि’पोर्ट आएपछि प्रह’रीले घट’नामा संल’ग्न भएको आश’ङ्कामा भोजपुर जिल्ला घर भ’ई हाल दमकमा बस्दै आ’एका अरुण रा’ईलाई मङ्ग’लबार नियन्त्र’णमा लिइ’एको जना’इएको छ ।

दमक–५ स्थित एक घरमा डे’रा गरी ब’स्दै आ’एकी सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थि’इन् । इलाम देउमाई नगरपालिका–४ मङ्ग’लबारेकी सेजल आफ्नै शौ’चालयको कमो’डमा गत जेठ २७ गते साँझ बे’होस अव’स्थामा भेटि’एकी भन्दै साथीहरूले उपचा’रका लागि लाइ’फलाइन अस्प’तालमा ल्याएका थि’ए ।

अस्प’ताल पु-याउने बि’त्तिकै सेजलको मृ’त्यु भएको थियो । मृ’तक युव’तीकाे कोठाको बेडरु’ममा हेर्दा नसो’चेका दृ’श्यहरु देखिएका छन् । उनको कोठामा गएर हेर्दा क’ण्डम, इ’कोन लगायतका यौ’नजन्य सामग्रीहरू , सि’रिन्ज र लागूऔ’षधका खो’ल र सि’सीहरु, ता’स , चु’रोट र अन्य त्यस्तै किसिमका सो’च्नै नस’क्ने सामग्रीहरू फे’ला परेका छन् । हे’र्नुहोस् भिडियो :-

३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया