
काठमाडौं / स’र्वोच्च अदा’लतको संवै’धानिक इज’लासले ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्त’रिम आ’देश दिएको छ । प्रधानन्या’याधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इज’लासले उक्त अन्त’रिम आ’देश दिएको हो ।
इजला’समा न्या’याधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ छन् । सरकारले हालै अध्या’देशमार्फत ल्याएको बजेटमा नेपालबाट ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने कार्यक्रम राखिएको थियो । सरकारले उक्त कार्यक्रम बजेटमा राखेपछि कांग्रेस, माओवादी केन्द्रलगायतका दलले वि’रोध जनाएका थिए ।