शनिबार ३० आश्विन २०७८

काठमाडौँ / सर्वो’च्च अदा’लतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन अन्त’रिम आ’देश जा’री गरेको छ ।

न्याया’धीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आ’देश जारी गरेको हो । को’रोना भा’इरसको संक्र’मणबाट नागरिकलाई बचाउ’नका लागि सरकारले गरेको निषेधा’ज्ञाका कारण निर्वाचन सर्दै आएको छ ।

निषे’धाज्ञा निरन्तर रहेकाले स’माप्त भइसकेपछि वि’धानले स्पष्ट अवधि तोकी कार्यकाल चार वर्ष र थप गर्न सकिने अवधि एक वर्ष भनी उल्लेख भएकामा थप गरेको अवधि तथा निषेधा’ज्ञा जारी हुँदा बचत भएको समयलाई ध्यानमा राखी कार्यसमितिको वैधा’निक प्रतिनिधित्व कायम राख्न यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन आदे’शमा भनिएको छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्को बैठकले पटकपटक सार्दै आएको छ । निर्वाचन प्रक्रिया ढिलाइ भएकाले यथाशीघ्र गर्न मा’ग गर्दै युनियनले सर्वो’च्च अदा’लतमा रि’ट निवे’दन दा’यर गरेको थियो ।

युनियनको निर्वाचनको मिति घो’षणा मा’ग :

निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनले सरकारसंँग यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न मा’ग गरेको छ ।

युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले आज विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोष’णा गर्न मा’ग गर्नुभएको हो । युनियनका पदाधिकारीको अवधि यही जेठ १९ गते सकिएको थियो ।

वि.सं. २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचन चार वर्ष स’माप्त भर्ई पुुनः युनियनको वि’धान २०६९ को दफा ९३० अुनसार यही जेठ १९ गतेसम्म एक वर्ष कार्यकाल थपिएको थियो ।

सरकारले गत असोज र मङ्सिरमा निर्वाचनको मिति घोष’णा गरे पनि को’भिड–१९ को कारणले सार्दै आइरहेको थियो । पछिल्लो पटक सरकारले भने मिति तोकेको छैन । पोखरेलले समयमा युनियनको निर्वाचन नगर्दा कर्मचारीको पेशागत अधिकार सङ्कु’चित हुने बताउनुभयो ।

४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया