आइतबार १७ मंसिर २०८०

टोकियो (एजेन्सी) / जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि को’भिड–१९ आ’पतकाल हटा’उने निर्णय गरेको छ । जापानको कोरो’ना भा’इरस सल्लाहकार समूहले आप’तकाल ह’टाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो ।

गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आप’तकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आप’तकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आप’तकाल बढाइएको थियो । नयाँ आप’तकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।

सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आप’तकाल अ’न्त्य हुनेछ । ओकिनामा भने को’भिड–१९ बाट संक्र’मितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आप’तकाल का’यम रहने छ ।

तर को’भिड–१९ विरु’द्धका प्रतिब’न्धात्मक व्यवस्थाहरु स’म्पूर्ण रुपमा अ’न्त्य भने हुने छैनन् । देशभित्र को’भिड–१९ बाट संक्रमि’तको संख्या लगातार न्यू’न भएको र खो’प अभियान तिब्र बनाइएको छ ।

त्यहीकारण सरकारले आगामी जुलाई ११ सम्म टोकियो र अरु आठ वटा प्रिफेक्चरसम्म सामान्य आप’तकालको अवस्था रहने जनाएको छ । टोकियो गृष्मकालीन ओलम्पिक खेल शुरु हुन एक महिना मात्र बाँकी छ, र यस्तो अवस्थामा भा’इरस पुनः फै’लिन सक्ने अनुमान गरिएको छ ।

१५३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया