मंगलबार ०९ आश्विन २०८०

कैलाली / कैलालीमा आफ्नै छो’रीको जब’रजस्ती क’रणी गरी ह’त्या गरेको आरो’पमा एक ज’नालाई प्रह’रीले बुधबार प’क्रा उ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघ’नियाकी १० वर्षी’या छो’रीलाई जब’रजस्ती क’रणी गरी ह’त्या गरेको आ’रोपमा ५१ व’र्षीय बुबालाई प’क्रा उ गरिएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

गत जेठ २७ गते आफ्नै घरमा मृ’तावस्थामा फे’ला परे’की बालि’काको घट’ना शङ्का’स्पद देखिएकोले श’व परी’क्षणका लागि सेती प्रादेशिक अस्प’तालमा पठाइएको र विभिन्न व्यक्तिसँग सो’धपुछ तथा अनुस’न्धान गर्दै जाँदा मृ’तकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जब’रजस्ती कर’णी गरी पो’ल खु’ल्ने ड’रले झु’ण्ड्याई ह’त्या गरेको अनुस’न्धानका क्रममा खु’ल्न आएको प्रनाउ विष्टले बताए ।

मृ’त क का बुबावि’रुद्ध ज्या’न सम्बन्धी क’सुर शीर्षकमा मु’द्दा द’र्ता गरी कैलाली जिल्ला अदा’लतबाट म्या’द थप अनुमति लिई थप अनुस’न्धान भइरहेको बताइएको छ ।

१७५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया