आइतबार १७ मंसिर २०८०

विराटनगर / बि’हेका लागि क’र गर्न थालेपछि मोरङमा एक युवाले प्रेमि’काको बी’भत्स ह’त्या गरेको खु’लेको छ । रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षी’य सुफल हस्दाले प्रे’मिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भ’एकी ३० वर्षी’या सरीता सोरेनको ह’त्या गरेको मोरङ प्रह’री प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार कु’टपिट गरेर र घाँ’टी थि’चेर ह’त्या गरेपछि सरीताको श’व भने मकैबारीमा फ्यालिदिएको अवस्थामा फे’ला परेको थियो ।

डेढ महिनाअघिको घट’नाका अभि’युक्त लामो समयपछि बुधबार साँझ मात्रै प’क्रा उ परेका छन् । बिहेमा जान भन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको श’व रतुवामाई–६ स्थित मकैबारीमा फे’ला परेको थियो । स्थानीय रामप्रसाद भण्डारीले अनुहार, घाँ’टी र शरीरका विभिन्न भा’गमा चो’ट रहेको अवस्थामा महि’लाको बीभ’त्स श’व देखेपछि प्रह’रीलाई ख’वर गरेका थिए ।

एक सन्तानकी आ’मा सरीता कानेपोखरी–२ मा रहेको गाई फार्ममा काम ग’र्थिन् । प्रह’रीका अनुसार बिहेमा जान भनेर उनी गाई फार्म र आफ्नो घरदेखि वैशाख १७ गते नै बिदा लिएर हिँडेकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घ’ट ना भएको देखिने प्रह’रीले जनाएको छ ।

घट’नापछि सुफल फ’रा र बनेका थिए । मोरङ प्रह’रीका डीएस’पी मञ्जील मुकारुङ नेतृत्वको टोलीले उनलाई महेन्द्रनगरको कञ्चनपुरबाट प”क्रा उ गरेर मोरङ ल्याइपु¥याएको छ । प्रह’रीले उनीवि’रुद्ध कर्त’व्य ज्या’न मु’द्दा चलाउन अदाल’तबाट बिहीबार म्या”द थप गरेर घ’टनाको अनुस’न्धान अघि बढाएको छ ।

एसपी खड्काले घ’टनापछि फरा’र बन्दै लु कि’छि पी भारततिर जाने योजनामा रहेका सुफललाई ठूलो मिहि’नेतपछि प’क्रा उ गर्न प्र’ह री सफल भएको जानकारी दिए । ‘गाउँमा प्रेमि’काको ह’त्या गरेर भारततिर भाग्ने योजना बनाएका रहेछन्,’ उनले भने, ‘भारत भा’ग्नुअघि नै प’क्रा उ गर्न सकिएका कारण ह’त्यामा संल’ग्नको योजना सफल हुन पाएन ।’

एसपी खड्काका अनुसार प्रेमि’काको ह’त्या गरेर फ’रा र भएका सुफल भारत छि’र्ने र उतै बसेर काम गर्ने योजनामा रहेको पाइएको छ । प्रह’रीको प्रार’म्भिक अनुस’न्धानबाट विगत छ महिनाअघिदेखि सुफल र सरीताबीच प्रे’म सम्ब’न्ध रहेको खुलेको छ ।

‘प्रे’म सम्ब’न्धलाई बिहेमा परि’णत गर्न सरीताले क’र गर्न थालेपछि दुई जनाबीच वादवि’वाद भएको पाइयो,’ खड्काले भने, ‘त्यसपछि आवे’गमा आएर कु ट’पि ट गर्दै घाँ’टी थि’चेर सुफलले ह’त्या गरेको खु’ल्यो ।’

सरीताका श्रीमानको तीन वर्षअघि नै मृ’त्यु भइसकेको छ । प्र’ह’रीका अनुसार सरीताका श्रीमान र सुफल चिनजानका साथी थिए । दुवै जना ट्याक्टर चालक रहेको खुलेको एसपी खड्काले दिए । उनका अनुसार साथीको मृ’त्यु भएपछि पुरानै चिनजा’नका आधारमा श्रीमती सरी’तासँग सुफल नजिकिएका थिए ।

नजिकिनै क्रममा दुई जनाबीच प्रे’म ब’स्यो । ‘प्रे’म सम्ब’न्धमा रहेका दुई जनाबीच रा’तको सम’यमा भेट भएछ । त्यही क्रममा सरीताले मलाई अब बि’हे गरेर घरतिरै लैजानु भन्दै कर गर्न थालेको पाइयो,’ प्रह’रीका एक अनु’सन्धान अधिकृतले भने, ‘बि’हे अस्वी’कार गरेका सुफलले जि’द्धि गर्न थालेपछि ह’त्या गरेर सरी’ताको श’व भने मकैबारीमा फ्या’लिदिएको पु’ष्टि भयो । प’क्रा उ गरेर अनु’सन्धान थाल्दा सुफलले पनि यो कुरा स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार कु’टपिटबाट शरी’रका क’रङ पनि भाँ’चिएका छन् । कप’डा च्या’तिएको र सुरु’वाल पनि सुर्कि’एको अवस्थामा सरी’ताको श’व फे’ला परेको थियो । ह’त्याअघि उनीहरुबीच शारी’रिक स’म्पर्क भए÷नभएको बारेमा अनुस’न्धान भइरहेको प्रह’रीको भनाइ छ ।

मृ’त्यु भएका साथीकी श्रीम’तीसँग प्रे’मका नाममा अवै’ध सम्ब’न्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बि’हे गरि’सकेको पाइएको प्रह’रीले जनाएको छ । प्रह’रीका अनुसार घरमा सुफलका दुई श्री’मती र तीन सन्तान रहेको खुलेको छ । ह’त्या गरि’एकी सरीता पनि एक सन्ता’नकी आ’मा हुन् । – किशोर बुढाथोकी / अन्न’पूर्ण पो’स्ट बा’ट

५७० पटक हेरिएको

तपाईको प्रतिक्रिया