
एजेन्सी / भारतको मदिकारी शहरमा लक’डाउनको नियम उल्ल’घंन गरेको आ’रोपमा ५० वर्षीय मा’नसिक रो’गीको प्रह’रीको कुटपि’टबाट मृ’त्यु भएको छ । कुटपि’टबाट रोय डिसुजाको मृ’त्यु भएपछि घट’नामा सं’लग्न ८ जना प्रह’रीलाई निल’म्बित गरेको त्यहाँको प्रह’रीले बताएको छ ।
प्रह’रीको अनुसार मृत’कका भाई रोबिन डिसुजाले दाजुको ह’त्यामा सं’लग्न ८ प्रहरीवि’रुद्ध कि’टानी जा’हेरी दिएपछि निल’म्बित गरेको हो । घट’नाको विषयमा प्रह’रीले अनु’सन्धान गरिरहेको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले भने सिआईडीले अनुस’न्धान गर्नुपर्ने मा’ग गरेको छ ।
मान’सिक रो’गी मृ’तक रोय डिसुजा आमासँग बस्दै आएका थिए । उनका भाई रोबिन बेंगलुरुमा बस्थे । भाई रोबिनको अनुसार दाजु राय ८ जुनको राति घरबाट भा’गेका हुन् । प्रह’रीले उनलाई चारैतिर घुमेको देखेर सोधपु’छ गर्यो र लकडा’उन उल्ल’घंन गरेको आरो’पमा कु’टपिट गर्यो ।
९ जुनको बिहान मृत’कको आमालाई प्रह’री कार्यालयमा बोलाइयो । आमा पुग्दा राय बे’होस अवस्थामा थिए । उनलाई पहिला स्थानिय अस्प’तालमा र पछि जिल्ला अस्प’तालमा लगियो । जहाँ उनको मृ’त्यु भयो । रोबिनले उनले घट’नाको जानकारी पाउना साथ बेंगलुरुबाट आएर उ’जु री दिएका थिए ।