
काठमाडौँ / आफू आमाबाबु भएको र आफूसँग स्वस्थ शिशु खेलेको हेर्ने रहर हरेक विवाहित जोडीको हुन्छ । तर, गर्भ तु’हिने अथवा खे’र जाने समस्याले धेरैको यो सपना तुहा’उन सक्छ ।
अहिले नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खे’र जाने गरेको विभिन्न अध्ययनले देखाएका छन् । व्यक्तिको लाप’रवाही, विभिन्न रो’ग, शारीरिक अवस्था आदिका कारण गर्भ खे’र जान सक्छ।
सामान्यतया गर्भ रहेको २०औं हप्ताभन्दा अगाडि मिसक्यारेज अथवा गर्भ खेर जान सक्छ । पहिलो तीन महिनामा विभिन्न कारणले हरेक महिलाको गर्भ खे’र जाने सम्भावना रहन्छ ।
गर्भधारणको पहिलो चरण अर्थात् पहिलो २० दिनमा महिलाहरुलाई आफू गर्भवती भएको थाहा नै हुँदैन । यस समयमा महिलाहरु सजग नहुँदा गर्भ
खे’र जानेे सम्भावना बढी रहन्छ । त्यसैले गर्भ रहेनरहेको बारे महिलाहरु सजग हुनु जरुरी छ ।
गर्भ खे’र जानुका मुख्य कारण
पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर र असा’मान्य भएमा गर्भ खे’र जान सक्छ । तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहारविहार र पालनपोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ । जिनसम्बन्धी समस्या, सालनालको अवस्था, यो’निमा लगातार संक्र’मण हुनु, ग’लत औषधि खानु आदि गर्भ खे’र जानुका कारण हुन् ।
प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिनसम्बन्धी समस्या हो । धेरै भा’गदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबा’ब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खे’र जानुका कारण हुन् ।
२० वर्षका महिलाको तुलनामा ४० वर्ष उमेरमा महिलाको गर्भ खे’र जाने सम्भावना २० गुणा बढी हुन्छ । अर्थात् उमेर ढल्किँदै गएपछि महिलाको प्रजनन क्षमतामा ह्रा’स आउँछ र गर्भ खे’र जान सक्छ । त्यस्तै, पहिला एक पटक गर्भ खे’र गइसकेको छ भने महिलाले सही उपचार नपाएको खण्डमा पुनः गर्भ खे’र जाने सम्भावना त्यतिकै रहन्छ । मधुमेह, हर्निया, उच्च रक्तचाप, थाइरोइड आदि रोगका कारण पनि गर्भ खे’र जान सक्छ ।
रग’त अथवा पेट र पाठेघरसम्बन्धी रो’गबाट पी’डित महिलाको पनि गर्भ खे’र जाने सम्भावना रहन्छ । त्यस्तै, तना’व बढी लिएमा र शरीरको हार्मोनमा अचानक क’मी अथवा विकार आएमा गर्भ खे’र जान सक्छ । मद्य’पान, धूम’पान र क्या’फिनको बढी से’वनले पनि गर्भ खे’र जाने जो’खिम बढाउँछ । त्यस्तै, वंशाणुगत समस्याका कारण पनि गर्भ खे’र जान सक्छ ।
पा’ठेघर सानो भएमा, पा’ठेघरको मुख खुकुलो भएमा र पा’ठेघरमा संक्र’मण भएमा पनि गर्भ खे’र जान्छ । कसैकसैलाई पतिको वी’र्य नफाप्ने अथवा र’ज र वी’र्यको प्रकृति नमिल्नाले पनि गर्भ खे’र जान सक्छ । हा’डनातामा गरिएको विवाह गर्भ खे’र जानुको कारण हुन सक्छ ।
गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुँगो भारी बोक्नु, जथाभावी यौ’न सम्पर्क राख्नु आदि पनि गर्भ खे’र जानुका कारण हुन् । तना’वयुक्त जीवनशैली र वि’षादियुक्त खानाले पनि गर्भ खे’र जान सक्छ । त्यस्तै, निरन्तर उभिरहनुपर्ने काम गर्ने महिलाको पनि गर्भ खे’र जान सक्छ । शरीर निष्क्रिय भएमा पनि गर्भ खे’र जाने सम्भावना रहन्छ ।
गर्भ खे’र जानुका लक्षण :
गर्भ खे’र जानुका धेरै लक्षण छन् । यस्ता लक्षण हरेक महिलामा देखिनै पर्छ भन्ने चाहिँ कुनै जरुरी छैन ।
गर्भ खे’र जाँदा भे’जाइनल डिस्चार्ज अर्थात् यो’निबाट गाढा रातो रङको र’गत आउन थाल्छ । यो धेरै दिनसम्म आइरहन सक्छ । तर कतिपय अवस्थामा गर्भ रहे पनि हल्का र’क्तस्राव हुनु सामान्य नै मानिन्छ । तथापि, सुरक्षित गर्भावस्थाका लागि यस्ता लक्षण देखिएमा डाक्टरलाई सम्पर्क गर्नु नै उपयुक्त हुन्छ । arniko times बा’ट ।