शुक्रबार २२ मंसिर २०८०

झापा / झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बला’त्कारपछि ह’त्या भएको दा’बी गरिएको छ । इलाम मंगलबारेकी सेजलको उनकै प्रे’मीले बलात्का’रपछि ह’त्या गरेको पी’डित परिवारको दा’बी छ ।

पी’डित परिवारले मंगलबार इलाका प्रह’री कार्यालय दमकमा सेजलको बलात्का’रपछि ह’त्या गरिएको दा’बी गर्दै जाहे’री दिएको छ । “प्रह’री अनु’सन्धान र पोस्टमा’र्टम रिपोर्टले बलात्का’रपछि ह’त्या भएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भने, “आज बला’त्कारपछि ह’त्या गरेको दा’बी गर्दै जा’हेरी दिएको छौं, प्र’हरीले थप प्रमा’ण जुटाएर दो’षीलाई का’नुनअनुसार कार’बाही गर्नेपर्ने हाम्रो मा’ग छ ।”

सेजल दमकस्थित लाइफ’लाइन स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन । उनको गत बिहीबार मृ’त्यु भएको थियो । दमक प्रह’रीले ह’त्यामा संलग्न रहेको आ’रोपामा सेजलका प्रेमी स्थायी ठेगना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई निय’न्त्रणमा लिएको छ ।

“बिहीबार दिउँसो नै छोरीको ह’त्या भएको रहेछ” बुबा कोइरालाले भने, “ह’त्या पश्चात कोठामा चा’बी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पि’टल लगेको प्रह’रीको अनुस’न्धानबाट देखिन्छ ।”

सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बेहो’स अवस्थामा फे’ला परेकी थिइन् । सेजललाई उपचारका लागि लाइ’फलाइन अस्पताल पु¥याएलगत्तै चि’कित्सकले उनको मृ’त्यु भएको घोष’णा गरेका थिए ।

सेजलको मृ’त्युबारे प्रह’रीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । घ’टना रहस्य’मय भएकाले अनु’सन्धान गरिरहेको प्रह’रीको भनाइ छ । ह’त्याको कारण भने अनुस’न्धान भइरहेको अनु’सन्धानमा सं’लग्न एक प्र’हरी अधिकृतले बताए । बला’त्कार पछि ह’त्या गरेको आ’रोपमा मुलुकी अपरा’ध सं’हिता २०७४ मा व्यवस्था भए अनुरुप बला’त्कारमा १० वर्ष र ह’त्यामा २५ वर्षसम्म जे’ल स’जाय हुने का’नूनी व्यव’स्था छ ।

८३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया