आइतबार १७ मंसिर २०८०

एजेन्सी / युरो २०२० च्याम्पियनशिपमा पोर्चुगलले हंगेरीलाई हराउँदा क्रिष्टियानो रोनाल्डोले मंगलवार दुईवटा कीर्तिमानी बनाए । उनको टिमले हंगेरीलाई ३ ० गोलले परा’जित गर्यो । विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका थिए ।

उनकै कारण मंगलवार अर्को एक अनौठो घ’टना पनि भएको छ । हंगेरीको बु’डापे’स्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बो’तल हटाएर पानी पि’ए । त्यतीबेला उनका लागि सामान्य लागेको यो घट’नाले कोकाकोला कम्पनीका लागि भने निकै म’हंगो सावित भयो ।

संयोग यस्तो बन्यो की यो घ’टना पछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् । उनीहरु जं’क फु’ड कोकाकोला जस्ता स’फ्ट ड्रि’क्ं’स्स खाँदैनन् । त्यसैले रोनाल्डोले आफ्ना अगाडि रहेका दुईवटा कोकाकोलाको वो’टल सा’इड लगाउँदै पानीको वो’तल उठाएर पि’ए ।

यो घटनापछि युरो कपका अधिकारी प्रायोजक मध्येको एक रहेको कोकाकोलाले त्यसवारे प्रतिकृया पनि जनाएको छ । विज्ञप्ती जारी गरेर आफुले के खाने भन्ने कुरा ब्यक्तिको अधिकारको कुरा भएको जनाएको छ । यस घट’नापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरे’को छ । हे’र्नुहोस भिडियो :-

१०४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया