शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं / मेलम्चीको बाढीले डु’बानमा परेको एक होटलभित्र फ’सेका दुई व्यक्तिलाई नेपाली से’नाले उ’द्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फ’सेका थिए । होटलको छतमा उक्लिएर हा’रगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टर मार्फत उ’द्दार गरिएको हो ।

बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई से’नाले हेलिकप्टर मार्फत् उ’द्धार गरेको हो। उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फ’सेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबा’एको थियो।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको खबर प्राप्त भएको छ । सिन्धुपाल्चोक प्र’हरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए । उनीहरुका अनुसार यो भन्दा थप मानवीय क्ष’तिको विवरण नआएको जानकारी दिए ।

स्थानीयका अनुसार कम्तिमा ५० जना स’म्पर्कविहीन बनेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगा’एको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगा’एको छ ।

यसैगरी चनौटे भन्ने बजार पनि डु’बानमा परेको छ । नदी छेउका घरटहरा सबै ब’गेका छन् । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्ष’तविक्षत बनाएको प्रह’रीले जनाएको छ । हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगा’एको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो । हे’र्नुहोस् भिडियो :-

३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया