शनिबार १७ मंसिर २०७९

सिन्धुपाल्चोक / मंगलबार रा’ती मेलम्ची र ईन्द्रावती नदीमा आएको भी’षण बा’ढीले ठूलो क्ष’ति पुर्‍याएको छ । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतवि’क्षत बनाएको प्रह’रीले जनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगा’एको छ। बा’ढी र माटोको ले’दोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्ष’ति पुगेका छन्।

पहि’रोले मेलम्चीको आयोजनाको सुरुङमा क्ष’ति पुगे-नपुगेको पनि एकिन भएको छैन । बा’ढीले ५० औँ जना बेप’त्ता भएको स्थानीयले बताएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्व’स्त बनाएर अरबौंको क्ष’ति पूर्‍याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनले यो प्राकृतिक विप’त्तिमा सबैलाई संय’मतापूर्वक उ’द्दार र राह’तमा जुट्न अपि’ल गरेका छन् । ” सरकारको तर्फबाट आजै टेण्ट र खाध्यान्न जुन-जुन बस्तीमा क्ष’ति भएको छ त्यहाँ ख’साल्छौं ।” उनले भने ।

स्थानीय जनतामा जसको घर बगा:’एको छ उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अ’पिल गर्दछु ।’तामाङले फेस’बुकमार्फत भनेका छन्, ‘अन्तराष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु ।’

खोलाको ब’हाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दाहरुलाई स’चेत र सुर’क्षित रहन तामाङले अपी’ल गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक’स्मात् जलसतह बढेर खत’राको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जा’री नभएसम्मका लागि उ’च्च सत’र्कता अप’नाउन आग्रह गरेको छ ।

उद्धा’रका लागि नेपाली सेना, स’शस्त्र प्र’हरी, नेपाल प्र’हरीको टोली र स्थानीय बासिन्दाहरू जुटेका छन् । सिन्धुपाल्चोकमा प्रत्येक वर्ष बाढी’पहिरोले ठूलो क्ष’ति हुँदै आएको छ । अन्न’पुर्ण पो’ष्टबाट /हे’र्नुहोस भिडियो :-

३८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया