
रौतहट / रौतहटमा एक वृ’द्धा महि’लालाई बो’क्सीको आरो’पमा मर’णासन्न हुनेगरि कुटि’एको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवी’लाई उनकै छिमेकी संदिप महरा सहि’तको समु’हले शनिबार बिहान ८ बजे सांघा’तिक आक्र’मण गरेको परिवारका सदस्यहरुले बताएका छन् ।
सो दिन आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जाने क्र’ममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्य व्यक्तिहरुले उनलाई धा’रिलो हति’यार, भा’टाले अन्धा’धुन्ध आक्र’मण गरेका थि’ए ।
आ’क्रमणमा परेर उनको टाउ’को , हा’त, का’न लगायत शरीर’का सबै भागहरुमा चो’ट लागेको छ । उनको टाउ’को छि’याँछियाँ भएको छ । कुटा’इबाट उनका दुबै आँ’खा सुन्नि’एर ब’न्द भएका छन् । उनी अहिले पनि अर्धचे’त अवस्थामा छिन् ।
प्रह’रीले घट’नास्थलबाट उनलाई आक्र’मण गर्नको लागि प्रयो’ग भएको भाँ’टाको ब’न्डल नै बरा’मद गरेको छ । उनको आ’क्रमण पश्चात मरिस’केको ठाने’र सो समुहले उनलाई त्यहीँ छा’डेर भा’गेको थियो ।
मृ’त्युसँग लडि’रहेकी श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानियले दे’खेर उ’द्धार गरी चन्द्रपुर ४ स्थित सिभिल अस्प’तालमा लगेका थि’ए । हाल सो अस्प”तालमा उनको उप’चार भइरहेको छ । उपचा’रको क्र’ममा उनको टा’उको लगायत श’रिरका १० ठाउँमा ३ सय बढि टाँ’का लगाउनु परेको अस्प’तालका मेडि’कल अफि’सर डा’क्टर हरिशंकर मण्डलले जानकारी दिनुभयो ।
श्रीपती दे’वीको श्रीमानको १० वर्ष अगाडि मृ’त्यु भएको थियो भने उनको छोरालाई सश’स्त्र द्ध’न्द्धको बेला माओवा’दीहरुले गो’ली हा’नी ह’त्या गरेका थि’ए । श्रीमानको मृ’त्यु भएपछि नै उनलाई संदिपको परिवारले बो’क्सी भन्दै मान’सिक या’तना दिने गरेको उनको परिवारको आ’रोप छ । संदिपको परिवारका सदस्यहरुले दैनिकजसो श्रीपती देवीको घरमा आएर यो बो’क्सी हो, यसलाई छा’ड्नु हुँ’दैन भन्ने गरेको उनको छोरी सुनितादेविको भनाइ छ ।
उपचा’रमा आर्थिक अ’भाव
आर्थिक अवस्था निकै कम’जोर भएकी श्रीपती दे’वीको उपचा’रमा आर्थिक सम’स्या परेको छ । अहिले सिभिल अस्प’तालले सामाजिक दायि’त्व वहन गर्दै उनको उप’चार गरिरहे पनि कति दिन अस्प’तालमा बस्नुपर्ने अझै तय भएको छैन । उनलाई औ’षधी किनेर खुवाउने पैसा पनि परिवारसँग छैन । उनको स्वा’स्थ्य स्थिति अझै खरा’ब भए थप उप’चारको लागि काठमाडौँ लानुपर्ने हुन्छ ।
यदि त्यस्तो अवस्था आए उनीहरुसँग केही वि’कल्प नै छैन । उनकी बु’हारी अनारकलीले आफुहरुको सम्पति केही नभएकोले आफ्नी सासुको उप’चार कसरी गर्ने भन्ने चि’न्ताले सता’एको दुःखे’सो गरिन् । उनले सहयोगी हातहरुले साथ दिए सासुको उप’चार गर्न सकिने आ’शा गर्दै सबैलाई सहयोग लागि अनु’रोध गरिन् ।
संदिप फ’रार , प्रह’रीद्धारा खो’जी ती’व्र :
घट’नाको सुचना पाए लगतै इलाका प्रह’री कार्यालय गरुडाका प्रमुख प्र’हरी नायव उपरीक्षक भरत श्रेष्ठको कमा’ण्डमा गएको टोलीले घट’नास्थलको निरी’क्षण गरी अनु’सन्धान सुरु गरेको छ ।
घट’नाका मुख्य आरो’पी संदिप महरा र घट’नामा संल’ग्न अन्य भने फ’रार रहेका छन् । उनीहरु कहाँ लु’केका छन् भन्ने बारे प्र’हरी अन’विज्ञ नै छ । प्रह’रीले पिडि’तको जा’हेरीको आधारमा संदिपका बुबा जंगीलाल महरालाई निय’न्त्रण लिइ सो’धपुछ गरेता पनि सन्दिपलाई भने प’क्राउ गर्न सफल भएको छैन । ‘हामीले फ’रार रहेका संदिपको खो’जी कार्यलाई ति’व्र बनाएका छौँ’ प्रनाउ श्रेष्ठले भने, ‘चाँडै उनी प्रह’रीको नियन्त्र’णमा आउँछन र घट’नाबारे थप रह’स्य खु’ल्दै जान्छ । हामीले आफ्नो सम्पूर्ण सं’यन्त्र सन्दिपको खो’जीमा लगाएका छौँ ।’
यसरी एक वृ’द्ध महि’लामाथि ज्या’नै लिने मना’सयले गरिएको सांघा’तिक आक्र’मणको जति नि’न्दा गरेपनि कम हुने स्थानीय नेता उपेन्द्र साहको भनाइ छ । नेपालको कानु’नले नै ब’न्देज गरेको बो’क्सी प्रथा’लाई विश्वास गरेर सोही आरो’पमा कुनै महि’लाको ज्या’न लिने कार्य गर्नेलाई प्र’हरीले प’क्राउ गरेर चाँडै नै का’नुनी कठघ’रामा उभ्या’उनुपर्ने उनले मा’ग गरेका छन् । – बालबिक्रम कार्की / news 24 nepal बा’ट । साङ्केतिक तस्विर ।