
हरिवन ( सर्लाही ) / सर्लाही जिल्लामा वि’षाक्त जाँ’डरक्सी खाँदा कम्तीमा आठ ज’नाको मृ’त्यु भएको आश’ङ्का गरिएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्या’न गए’को हो ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा जाँ’डरक्सी खाएर बि’रामी परेका उनीहरूको मृ’त्यु भएको ब्रह्मपुरी गाउँपालिकाका स्वा’स्थ्य शाखाका स्वा’स्थ्य संयोजक उपेन्द्र राउतले बताए ।
मृ’त्यु हुनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्या’न गए’को हो भने रामईश्वर पासवान र दिनकर दासको गएको २९ गते भारतको आग्रामा मृ’त्यु भएको थियो ।
रामईश्वर पासवान र दिनकर दास कामका लागि आग्रामा पुगेका थि’ए । २८ गते जिल्ला अस्पताल सर्लाहीमा उपचा’रको क्रममा भारतीय तीन नाग’रिकको मृ’त्यु भएको स्वा’स्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिए ।
भारतीय बजारमा घरेलु जाँ’डरक्सी बिक्रीमा रो’क लगाएपछि भारतीय नागरिकहरू नेपालका सीमावर्ती गाउँमा आएर जाँ’डरक्सी खा’ने गर्दछन् । घट’नाको थापा अनुस’न्धान भइरहेको सर्लाही प्रह’रीले जनाएको छ । पूर्वेली न्यु’ज बा’ट ।