मंगलबार १६ आश्विन २०८०

मान्मा (कालिकोट) / लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अव’रुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो ख’स्दा राजमार्ग अव’रुद्ध भएको हो ।

दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो प’न्छाए पनि वर्षा नरोकिएकोले पुनः अव’रुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“राजमार्ग अव’रुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रो’किएका छन् ।” उहाँले भन्नुभयो,“वर्षा नरो’किएका कारणले प’हि रो पन्छा’एपनि पुनः प’हि रो आउँदा राजमार्ग खुला’उन स’मस्या भएको छ ।”

१०२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया