शनिबार २३ मंसिर २०८०

बेलबारी (मोरङ) / मोरंगको बेलबारी नगरपालिकाको गेटमा सोमबार मध्यान्ह बेलबारीका सचे’त युवाहरुको समुहले बो’का सहित प्रर्द’शन गरेका छन् । दुई साताअघि बेलबारी नगरपालिकाले किसानहरुलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्ल’ड बोयर जा’तको बा’ख्रा बितरण गरेको भन्दै किसानहरुको आँ’खामा छा’रो हालेको र १ करोड बढी नगरपालिकाले भ्रष्टा’चार गरेको भन्दै स’चेत युवाहरुले दवा’बमुलक कार्यक्रमका रुपमा प्ले कार्ड झुण्डा’ईएका बो’कासहित प्रर्द’शन गरेका हुन् ।

युवाहरुको समुहले आईतबार मात्र अख्ति’यार दुरुप’योग अनु’सन्धान आयोग क्षेत्रीय कार्यलय ईटहरीमा सोही बिषयमा उजु”री समेत गरेका छन् । नबलपरासीबाट बा’ख्रा ल्याएर अष्ट्रेलियन बोयर भन्दै किसानको आँ’खामा छा’रो हा’ली भ्रष्ट’चार गरेको भन्दै यतिबेला बेलबारी नगरपालिकाको चौत’र्फी आलो’चना भईरहेको छ ।

हामी बिदे’शी बो’का होईनौँ नेपाली बो’का हौँ,हाम्रो घर नवलपरासी हो,हामीलाई बिदे’शी भन्न पाईन्न,हामी जहाज चढेर आएका होईनौँ,बिदेशी भनेर हाम्रो बेई’ज्जत नहो’स,लगायतका दर्जनौ ना’राहरु लेखिएका प्ले कार्ड झुण्डा’ईएका बो’का सहित युवाहरुले प्र’र्दशन गरेका हुन् ।

बेलबारीका सुजित बस्नेत,खेम गौतम,रिक्त गुरुंग,कमल सुब्बा,बिशाल थापा,ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लगायतका युवाहरुको नेतृ’त्वमा दर्जनौ युवाहरु बि’रोध प्रर्द’शन सहित नगरपालिका पुगेका थिए । अबिरल बर्षाका बिच पनि उनीहरुले बो’का सहित प्रर्द’शन गरेका हुन् ।

यसबारेमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले आफूले बो’का खरिदको जिम्मेवारी दिएका व्यक्तिबाट कुनै ग’ल्ति वा कमीक’मजोरी भएको पाइएमा आवश्यक का’नुनी कार’वाही गर्ने र सत्य’तथ्य कुरा सार्वज’निक गर्ने भन्दै विज्ञप्ति समेत प्रकाशित गरिसकेका छन् ।

७४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया