शनिबार १८ मंसिर २०७८

काठमाडौं / अख्तियार दुरूप’योग अनुस’न्धान आयो’गले १८ वर्षदेखि संवि’धान र ऐ’नसँग बाझि’एको नियमावली कार्यान्वयन गरिरहेको ठ’हर भएको छ । सर्वो’च्च अदाल’तले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगे’हात प’क्राउ’ मा राज्यकै रकम घु’स दिएर प’क्रा उ गर्नु ग’लत रहेको ठ’हर गरेको हो।

प्रधानन्या’याधीश चोलेन्द्रशमशेर जबरा, न्याया’धीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इज’लासले अख्तियारको नियमावलीको एउटा नियम संविधानसँग बाझि’एको ठ’ह र गरेको हो । सर्वो’च्चले यो ठ’हर गत वैशाख ८ मा गरेको हो । फै’सलाको पूर्णपाठ चाहिँ सोमबार सार्वजनिक भएको छ ।

कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिले घु’स मागेको भन्ने सर्वसाधारणको उजु’री परेमा अख्तियारले आफ्ना कर्मचारीमार्फत घु’स रकम दिएर रंगे’हात प’क्राउ गर्ने गरेको थियो । भ्रष्टा’चारका आ’रोपित व्यक्तिलाई प्र’माण सहित प’क्राउ गर्न र मु’द्दा चलाउन यो विधि सजिलो र छिटो पनि हुँदै आएको थियो ।

राज्यकोषको रकम भ्रष्टा’चार प्रयोजनका लागि उपलब्ध गराउन कुनै पनि ऐ’नले अनुमति नदिएको सर्वो’च्चको ठ’हर छ। आफैं घु’स दिन राज्य कोषको रकम प्रदान गर्नु मना’सिव नहुने सर्वो’च्चले भनेको छ । यो ख’बर आजको नागरिक दैनि’कमा छापि’एको छ ।

४६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया