
पाँचथर / पाँचथरका नागरिक संघसंस्थाद्वारा गठित को’भिड–१९ द्रूत प्रति’कार्य समूहले को’रोना भाइ’रसको सघन सङ्क्र’मण भएका क्षेत्रमा एक घर एक पि’सीआर परी’क्षण गर्न मा’ग गरेको छ ।
निषेधा’ज्ञा जारी भएको ३२ दिन पुग्दा समेत सङ्क्र’मणको जालो नतोडिएकाले सदरमुकाम फिदिमसहित सङ्क्र’मण भएका स्थानमा प्रत्येक घरका एक जना सदस्यको पि’सीआर परी’क्षण गर्न मा’ग भएको हो ।

समूहको बैठकपछि जारी विज्ञप्तिमा परी’क्षण वृद्धि र निषे’धाज्ञा तथा स्वास्थ्य सुरक्षाका माप’दण्ड पालनामा कडा’इ गरी मा’नवीय क्ष’ति रोक्न पहल गर्न मा’ग गरिएको छ । जिल्लामा निषे’धाज्ञा जारी हुँदा ५७ रहेको सङ्क्र’मितको संख्या अहिले एक हजार पाँच सय एक पुगेको छ ।
समूहका संयोजक एवं गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष नन्दकुमार नेम्वाङले ग’म्भीर प्रकृतिको स्वास्थ्य सम’स्या देखिएका सङ्क्रमि’तहरुलाई थप उपचा’रका लागि जिल्ला बाहिर लैजानुपर्ने बा’ध्यता रहेकाले जिल्ला अस्पता’लमा स’घन उप’चार कक्ष (आइ’सीयु) तथा भेण्टिले’टरको जडान गरी सञ्चालनमा ल्याउन मा’ग गर्नुभयो ।
समूहमा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, हुकोडेक नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुआहारा कार्यक्रम जिल्ला शाखा लगायत संघ संस्था आवद्ध छन् ।