
कपिलवस्तु / कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको ह’त्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्र’हरीले अनै’तिक सम्ब’न्धका कारण श्रीमती महिमाले दवा’ब दिएर पाण्डेको ह’त्या गरेको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डेकी श्री’मती महि’माबीच ५ वर्ष अघि नै अनै’तिक सम्ब’न्ध रहँदै आएको अनुस’न्धानबाट खु’लेको प्रह’रीले जनाएको छ ।
प्रह’रीका अनुसार दुवैबीचको सम्ब’न्ध दीपकले था’हा पाएपछि श्रीमान श्रीमतीबीच मनमु’टाव आएको थियो । मृ’तक पाण्डे र यादबबीच पनि सम्ब’न्ध बिग्रि’एको र दीपक दुवैका लागि स’मस्या हुन थालेपछि ह’त्याको योजना बनाइएको प्र’हरीले जनाएको छ । पटकपटक ह’त्याको योजना बनाउन श्रीमतीले ओमप्रकाशलाई दवा’ब दिएपछि थे’ग्न नस’केर घ’टना गराइएको जिल्ला प्र’हरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए ।
लामो समयदेखि पाण्डेमाथि गरेको निग’रानी र मुभमे’न्टका कारण गत जेठ ५ गते रा’ति करिब ११ बजेतिर गो’ली प्र’हार गरिएको प्रह’रीको अनुस’न्धानमा खु’लेको छ । जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–६, गोबरीमा उनीमाथी ३ जनाले गो’ली प्र’हार गरेका थिए । स’ख्त घा’इ ते पाण्डेको जेठ १० गते शिक्षण अस्पताल काठमाडौंमा मृ’त्यु भएको अधिकारीले जानकारी दिए ।
ह’त्यामा रमजान साह मुसलमान, साकिर अली पखिया र ओमप्रकाश सं’लग्न रहेको प्रह’रीले जनाएको छ । घट’नामा प्रयोग गरिएको पे’स्तोल खरिद गर्न, ओसा’रप्रसार र घरमा लु’काइ छि’पाइ राख्न सहयोग गर्ने ७ ज’नालाई पनि प्रह’रीले प’क्रा उ गरेको छ ।
प’क्रा उ पर्नेमा कपिलवस्तु नगरपालिका १, कैलाश टोलका पुर्णविर पाल्पाली, कपिलवस्तु नगरपालिका २, बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभिटवाका ज्ञानेन्द्रकुमार पाण्डे र वडा नम्बर ४ सेमरीका राधेश्याम चौधरी रहेका छन् ।
त्यस्तै, कपिलवस्तु नगरपालिका ५, गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका १, मस्जिदटोलका नसरल अली र कपिलवस्तु नगरपालिका २, बर्दहवाका प्रवीण गुप्तालाई पनि प्रह’रीले प’क्रा उ गरिसकेको छ ।