बिहिबार ११ आश्विन २०८०

एजेन्सी / को’रोना भाइ’रस संक्रम’णको महामारी रोकथामका लागि विश्वभर खो’प अभियान प्रयोग भइरहेको छ। खो’पका लागि सर्वसाधारणको चासो बढाउन विश्वमा अनेकौ उपाय अपनाइएको छ । खोप लगाउनेलाई विभिन्न पुरस्कारको ब्यवस्था गरिएका छन् ।

तर रसियामा भने निकै आकर्षक अफर छ । रसियाले आफ्नो देशका नागरिकहरूलाई खो’पका लागि प्रोत्साहन गर्न अनौ’ठो अफर गरेको छ । रसियामा सर्वसाधारणले खो’पका लागि चासो नदेखाएपछि १० लाख मुल्य पर्ने कार अफर गरेको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतवार घो”षणा गरेर खो’प लगाउनेहरुलाई १० लाख मुल्य पर्ने नयाँ कार सित्तैमा दिने बताएका छन् । यसको साथसाथै उनले आशा व्यक्त गरे कि यसले खो’पको दरमा सुधार ल्याउनेछ । सित्तैमा महंगो कार पाउने भएपछि मानिसहरु खो’प लगाउन आउने आशा गरिएको छ ।

मेयरको घोष’णा अनुसार १८ वर्ष भन्दा माथिका कोही पनि ब्यक्ति १४ जुनवाट पहिलो खो’पको डोज लगाउँछ भने त्यो यो उपहारको योजनामा पर्नेछ । यो खो’प लिन मानिसहरूलाई आकर्षित गर्ने यो अनौ’ठो योजना जुलाई ११ सम्म चल्नेछ।

अर्को चार हप्तामा, कम्तिमा ५ कारहरू प्रत्येक हप्ता लकी ड्रमा प्रदान गरिनेछ । मास्को मेयरको पहलमा करिब २० वटा कार दिइने सम्भावना छ मानिसहरूलाई खो’प केन्द्रहरूमा लैजान यो निकै आकर्षक उपहार मानिएको छ ।

मस्को रसियामा सबैभन्दा बढी प्रभावित शहरहरू मध्ये एक हो । मेयरले भने कि मस्कोले बिरा’मीहरूका लागि हजारौं अस्थायी अस्प’तालहरु निर्माण गरिएका छन् । बासिन्दाहरूलाई भाइर’सको फैला’वट रोक्न सहयोगको लागि यस हप्ता घ’रभित्रै बस्न भनिएको छ । तर यो अस्थायी समाधान भन्दै मेयरले खो’पका लागि सबैलाई आग्रह गरेका छन् । उनले एक ब्लग लेख्दै यस्तो आग्रह गरेका हुन् ।

९१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया