शुक्रबार २२ मंसिर २०८०

तनहुँ / हाम्रो देशमा का’नुनी रूपले जा’तीय वि’भेद अ’न्त्य भएको पनि धेरै बर्ष भो तर व्यवहारमा भने समाजमा अझै पनि जा’तीय वि’भेद गरिन्छ नै । यस्तै जा’तीय वि’भेद को एउटा उदाहरण आज हामी एउटा भिडियोमा देखाउदै छौँ ।

जवानीको जो’शका बेलामा हतारमा विवाह गर्ने अनि फुर्सदमा पछु’ताउने धेरै युवा युवतीहरुको बानी नै हो। अहिलेको खुल्ला सामाजिक वातावरण र मोबाइल फेसबु’कजस्ता सञ्चारमाध्यम र सामाजिक सञ्जालको बढ्दो दुरुप’योगले त झन् धेरै युवायुवतीहरुको जीवन बर्बा’दितर्फ जाँदै गरेका धेरै उदाहरणहरू छन् ।

आफूले गर्न लागेको विवाहले अल्पकालीन र दीर्घकालीन रुपमा केकस्ता अ’सर र प्रभा’वहरू पार्न सक्छन् भन्नेबारेमा राम्रोसँग नसो’ची गरिएका विवाहले धेरैलाई पश्चा’ताप गराएको र कतिको त जीवन नैं ब’र्बाद पारेका उदाहरणहरू हाम्रा सामुन्ने छन्।

तनहूँ जिल्ला भानु नगरपालिका १३ बाट एउटा यस्तो किसिमको घट’ना बाहि’रीएको छ । जहाँ साढे दुई बर्षसम्मको एउटा प्रेमसम्बन्ध सफल बनाउदै बिवाहमा परिवर्तन हुन्छ । तर अहिले आएर त्यो सम्बन्धमा ठूलो जटि’लता उत्पन्न भइसकेको छ ।

लक्ष्मी र उनका श्रीमान हाँसीखुशी आफ्नो जीवन बिता’इरहेका हुन्छन् । बिवाह गरेको २ महिनासम्म त उनका श्रीमानले धेरै नै राम्रो व्यवहार गर्छन् । तर पछी पछी भने उनलाई गा’ली गर्ने कु’ट्ने र अन्य विभिन्न किसिमको मा’नसिक या’तना समेत दि ने का म गर्छन् ।

दिनहुँ लक्ष्मीलाई कु’टपिट ग र्ने र सकेसम्म मा’र्ने प्र’यास गर्छन उनका श्रीमानले । सम्बन्ध बिग्रँदै गएपछि उनका श्रीमानले उनलाई रातको १२ बजे भि’रबा ट फा’ले र ढु’ङ्गाले हा’नेर आफू ईन्डियातिर भागेको घ’टना लक्ष्मीले मिडिया मार्फत सार्वजनिक गरेकी छिन् ।

साढे दुई बर्षसम्मको प्रेम सम्बन्ध सफल बनाउदै बिवाह गरे । लक्ष्मी र उनका श्रीमानविचकाे सम्वन्ध निकै सुमधुर थियाे । बिवाह गरेको २ महिनासम्म त लक्ष्मीका श्रीमानले राम्रो व्यवहार अनि माया पनि भरपुर गरेकाे नै जस्ताे गरे । तर समय वित्दै गयाे लक्ष्मीकाे श्रीमानकाे व्यवहार पनि एकाएक यसरी परिवर्तन हुन थाल्याे । हे’र्नुहोस तलको भिडियोमा :-

१२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया