मंगलबार ०७ चैत्र २०७९

काठमाडौ / नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यवि’रुद्ध फौ’जदारी कसु’रमा मु’द्दा द’र्ता गरिएको छ । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रह’री कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरु’द्ध मु’द्दा द’र्ता गराएको जनाईएको छ ।

यसअघि नै एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्का’ल प’क्रा उ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई द’बा ब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीवि’रुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

तर, चौत’र्फी वि’रोध र पार्टीबाटै तत्काल आ’त्मालोचना गर्न निर्देशन दिएपछि उनले हिजो (शनिबार) को बैठकमा मा’फी माग्दै उक्त शब्द फि’र्ता लिएको घो’षणा गरेका थिए । आज युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्र’हरी कार्यालय मकवानपुरमा पुगेर मु’द्दा द’र्ता गराएका छन् ।

बैद्यलाई आज/भोलिभित्रै प’क्राउ गरिने तयारी गरिएको पनि स्रोतले जनाएको छ । यसबारेमा हिँजै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । रिपोर्ट्स नेपा’लबाट । तस्विर : फा’ईल ।

५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया