बुधबार ०५ माघ २०७८

कर्णाली / कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र’क्षाको माग गरेका छन् । प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रदेश सभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जी’वन र’क्षा हुनुपर्ने धारणा राखे ।

‘मान्छे मा’र्छु भन्ने सर्वसाधारणलाई ज्या’न मा’र्ने कसुरमा मु’द्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के का’नून छ र ?’ प्रश्न गर्दै उनले भने, ‘त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मा’र्ने अभिव्यक्ति दिएपछि उनलाई का’रवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिं’स्रक अभिव्यक्ति फि’र्ता लिएर मात्र हुँदैन ।’

उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हि’रासतमा राखी का’रवाही गरिनुपर्ने मा’ग गरेका छन्। शुक्रबार बागमती प्रदेश सभाको बैठकमा प्रदेश सभाका सांसद नरोत्तम वैद्यले केपी शर्मा ओलीलाई यतिकै छो’डेमा नेपाल खा’इदिने भएकाले कोही नाथुराम गोड्से बन्नुपर्ने र अरु कोही बन्न तयार नभए म आफैं पनि बन्न सक्छु भन्ने अभिव्यक्ति दिएपछि उनको सर्वत्र वि’रोध भएको थियो।

नाथुराम गोडसे भनेका ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको ह’त्या गरेका थिए । आफ्नो अभिव्यक्तिको चौतर्फी बि’रोध भएपछि सांसद वैद्यले आवेशमा गलत बोलेको स्वीकार गर्दै मा’फी समेत मागिस’केका छन् ।

४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया