आइतबार १७ मंसिर २०८०

सुर्खेत/ भ्रष्टाचार वि’रोधी अभियानका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र उनको समूहमाथि सामू’हिक आक्र’मण गर्ने आक्रम’णकारी हरुलाई आज मा’फी दिईएको छ । प’क्रा उ परेका आक्र’मणकारीहरुले आफूहरुले न’शाको तालमा आ’क्रमण गरेर ठूलो ग’ल्ती गरेको र आगामी दिनमा त्यस्तो ग’ल्ती कहिले पनि नगर्ने भन्दै मा’फी मागेपछि एकपटकको लागि मा’फी दिइएको अभियन्ता शाहीले बताएका छन्।

शुरुमा त हामी उनीहरूलाई ज्या’न मार्ने उद्योगमा मु’द्दा दा’यर गर्ने तयारीमा रहेको भए पनि ती भर्खरै हुर्कंदै गरेका युवाहरुको भविष्य सम्झेर मा’फी दिएको शाहीले बताएका छन् । एकपल्ट मा’फी दिँदा उनीहरूको भविष्य बर्बा’द हुनबाट जो’गिन्छ भने मा’फी दिनु नै उपयुक्त देखियो उनले भनेका छन् ।

को’रोना महा’मारीको दोस्रो लहरबाट संक्रमित र पी’डित जनताका लागि रा’हत र स्वास्थ्य सामग्री वितरण गर्दै देशव्यापी अभियानमा हिँडिरहेका शाहीको समूहलाई सुर्खेतको करेखोलामा शुक्रबार रा’ती १० बजेको समयमा केही स्थानीय युवाहरुले बाटो छे’केर आक्र’मण गरी घाइ’ते बनाएका थिए। घा’इते अवस्थाका शाही र उनका साथमा रहेका साथीहरूलाई प्रदेश अस्पताल सुर्खेतमा उप’चार गरिएको छ।

घट’नाको भोलिपल्ट प्रह’रीले त्यस घट’नामा संलग्न भएको आ’रोपमा स्थानीय ५ जना युवाहरुलाई नियन्त्र’णमा लिएको थियो। दो’षीलाई क’डा कारवा’हीको मा’ग गर्दै ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको “हाम्रो नेपाल, हामी नेपाली” समूहका अभियन्ताहरुले देशव्यापी रुपमा आवाज उठाइरहेका थिए।

सरकार पक्षका मानिसहरू बाटै आफूमाथि आ’क्रमण भएको बताउँदै आएका शाहीले आक्र’मणको बेला प्रह’री आएपनि आफूहरुलाई उद्दा’र नगरी उ’ल्टै नियन्त्र’णमा लिएर अनाव’श्यक दुः’ख दिएको बताएका थिए । आफ्नो यस अभियानबाट सरकार पक्षका मानिसहरू आफ्नो ग’लत कामको पर्दा’फास हुने भनेर अत्ता’लिएको उनको आ’रोप छ।

घट’नाको वास्तविकतालाई ढा’कछोप गर्न र आफूलाई मदि’रा से’वन गरी होह’ल्ला गर्दै हिँडेको र सोही समयमा स्थानीयबासीहरुले प्रति’कार गर्दा झ’डप भएको भन्ने ग’लत ह’ल्ला फै’लाउन केही नेताहरुले सो’झासिधा नागरिकहरुलाई उक्सा’एको पनि शाहीले बताएका छन्। हे’र्नुहोस् पूरा भिडियो :-

भिडियो हेर्नका लागि यहाँ थिच्नु`होस्

५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया