
काठमाडौं / पैदल हिँडी’रहेकी महि’लाको सु’नको सि’क्री लु’ट पा’ट गरेको अभि’योगमा एक पुरुष प’क्रा उ परेका छन् ।
काठमाडौं बालाजुस्थित सडकमा पैदल हिंडि’रहेकी २८ वर्षीया महि’लाको पौने एक तोलाको सु’नको सि’क्री लु’ट पा’ट गरेको अभि’योगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका–१ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रह’रीले प’क्रा उ गरेको हो ।
थापाले सु’नको सि’क्री लु’ट पा’ट गरी फ’रा र भएको खबर प्राप्त हुनासाथ महानगरीय प्र’ह री वृत्त बालाजुबाट खटि’एको प्रह’रीले काठमाडौं महानगरपालिका-१६ चमती बिनायक बस्तीबाट उनलाई उक्त सि’क्री सहित प’क्रा उ गरेको जनाएको छ । यस सम्बन्धमा प्रह’रीले थप अनुस’न्धान गरिरहेको बताएको छ ।