
काठमाडौं / स’र्वोच्च अदा’लत अन्तर्गतको संवै’धानिक इजला’सले अख्ति’यार दुरुप’योग अनुस’न्धान आयोगको काम कार’वाही नि’ष्पक्ष र स्व’च्छ नभएको ठ’हर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खट’नपटनको प्रक्रिया लगायतका कार्यबाट आयोग नि’ष्पक्ष नभएको ठह’र हुने इजला’सले स्पष्ट गरेको हो ।
इज’लासले योग्यता पुगेको व्यक्तिलाई आयोगको प्रमुख आ’युक्तमा नि’युक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टा’चारको मु’द्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै सं’शय पैदा हुने गरेका कारण आयोग निष्प’क्ष नभएको उल्लेख गरेको छ ।
अख्तियार आफैले घु’स र’कम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई प’क्राउ गर्ने कार्यवि’रुद्ध दायर भएको रि’ट निवेद’नमाथि भएको अन्तिम आ’देशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवै’धानिक इजला’सले आयोगको निष्प’क्षतामाथि नै प्रश्न उठाएको हो ।
सो विषयमा इज’लासले गतवैशाख ८ गते रि’ट जारी हुनेगरी आदे’श गरेको थियो । सर्वो’च्च अदाल’तले आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको चाहिने योग्यता नभई सो पदमा नियुक्त गरिएको उल्लेख गर्दै २०७३ सालमा उहाँलाई पद मु’क्त गर्न आदे’श दिएको थियो ।
यसैगरी,आयोगकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र आयुक्त राजनारायण पाठकलाई अख्ति’यारबाट नै भ्रष्टा’चारमा मु’द्दा दा’यर गरिएको छ ।केही कर्मचारी पनि घु’स का’ण्डमा फ’सेका छन् । आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्त हुँदा पनि रकमको चलखेल हुने गरेको, आफन्तलाई छान्ने गरिएको जस्ता आरो’प लाग्दै आएको छ ।
संवैधानिक इज’लासको आ’देशमा भनिएको छ–‘यस अवस्थामा आयो’गले संवैधानिक हैसियत प्राप्त गरेको छ भन्ने आधारमा नै निष्पक्षताको प्रत्याभूति सुनिश्चित भएको छ भनीमानियो भने यो वस्तुवादी दृष्टिकोण बन्दैन । निष्पक्षता र स्वच्छता व्यवहारिक रूपमा कर्मद्वारा स्थापित हुनु पर्दछ ।’
विगतको काम गराईले आयोगको निष्प’क्षता र स्वच्छताको सन्दर्भमा शं’का उत्पन्न गरेको उल्लेख गर्दै सर्वो’च्चले यस्तो शं’का निवा’रणको लागि आयोगको अनुसन्धान पद्धति न्यायशील हुन जरुरी भएको स्पष्ट गरेको छ । पूर्ण पाठमा घु’स दिनको लागि रकम दिएर पठाउने र शं’का गरिएको व्यक्तिलाई परिब’न्धमा पार्ने कार्यबाट आयोग आफैले अप’राधिक कार्यका लागि उक्साएको ठ’हर हुने आ’देशमा उल्लेख छ । नेपाल समा’चारपत्र दैनि’कबाट ।