मंगलबार ०७ चैत्र २०७९

भोजपुर / गाई का’टेको अभि’योगमा २ जना पक्रा’उ परेका छन् । जिल्लाको भोजपुर नगरपालिका–४ एक्ले टोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई गाई का’टेको अभि”योगमा शनिबार बिहान प्रह’रीले प’क्राउ गरेको हो ।

पूर्णको गुवाली घरमा गाई का’टेको सूचनाको आधारमा जिल्ला प्र’हरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोलीले उनीहरूलाई करिब १ सय ५० किलो गा’ईको मा’सु, टाउ’को र खु’ट्टा सहित फे’ला पारी उनीहरूलाई नियन्त्र’णमा लिएको बताएको छ । यस सम्बन्धमा प्रह’रीले थप अनु’सन्धान गरिरहेको छ ।

४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया