
मोरङ/ मृ’तक प्रबिण बास्तोलाको अनुसन्धान फाइलमा नक्कली फोटो टाँसेर सक्कली प्रमाण लुकाएको भन्दै स्थानीय बासिन्दाहरुले मोरङको उर्लाबारीस्थित ईलाका प्रहरी कार्यालयमा घेराउ तथा प्रदर्शन गरेका छन्।
घ’टनाको सत्यतथ्य र निष्पक्ष छानविनका लागि आग्रह गर्दा प्रहरीले अभद्र व्यबहार गरेको उनीहरुको गुनासो रहेको छ। मेयर खड्ग फागो र इन्सपेक्टर उद्धव पोखरेलले पिडितलाई सान्त्वना दिनुको साटो उल्टै गाली गरेर पन्छिन खोजेको पिडितका परिवार तथा आफन्तहरुले बताएका छन्।
भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्