
सुर्खेत / शुक्रबार रा’ति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समू’हमाथि आ`क्र`मण भएको छ । रा’ति झण्डै साढे ११ बजेतिर शाहीको समू’हमाथि आक्रम`ण भएको प्रह`रीले बताएको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँ`दै घा’इते एक युवकलाई अँगालो हालेको देखिन्छ । टा’उकोको पछाडिको भाग`बाट रग`त बगिरहेको देखिने ती युवकको प्राथमिक उप’चार पनि गरेको देखिन्छ ।
शाहीले सामाजिक सञ्जालमा आफू`सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ`क्र`मण भएको उल्लेख गरेका छन् ।
शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडा’उनमा स`मस्यामा परेकाहरुको उ’द्धार तथा राह’तमा जुटिरहेको छ । निषे’धाज्ञाको समयमा सम`स्यामा परेकाहरुलाई बचा’उन खोज्दा खोज्दै आफ्नो ज्या’न ख`तरामा रहेको बताउँदै उनले विभिन्न भिडियोहरू सार्व’जनिक गरेका छन् ।
सुर्खेत प्र’हरीका अनुसार शाहीको समूह र स्था’नीयबीच झड`प भएको हो । प्रहरी टोली घट`नास्थलमा पुगेर उ`द्धार गरेको जिल्ला प्रह`री कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
तर प्रह’रीको सो कुराको ख’ण्डन गर्दै शाहीले उक्त घ’टना झ’डप नभएर आफू र आफ्ना साथीहरूलाई नियो’जित तरिकाले आ’क्रमण भएको बताएका छन् । प्र’हरीले उ’द्धार गर्नुको साटो उल्टै घा’इते साथीहरूलाई निय’न्त्रणमा लिएर अना’वश्यक दुः’ख दिएको शाहीले बताए ।
सो आक्र`मणमा सं’लग्न पाँच जनालाई नियन्त्र’णमा लिएको उनले बताए । शाहीमा`थि योसँगै सुर्खेतमा तीन पटक आ`क्रम`ण भएको छ । शाहीको समुहको उ`पचार कर्णाली प्रदेश अस्प`ता`लमा भएको छ ।